ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
नबिल बैंकको सीईओमा ढुंगानाको ‘इन्ट्री’, अनिल शाह बाहिरिने
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । कम्पनीको विशेष साधारणसभाले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगानालाई नियुक्त गरेको हो ।
यससँगै, नबिल बैंकलाई लामो…
नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा सोमबारदेखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका संचालक समिति सदस्य…
कुवेती दिनार एकको बिक्रीमा ४०६ रूपैयाँ पाइने, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १२४ रूपैयाँ ३८ पैसा पुगेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३० रूपैयाँ ७४ पैसा र बिक्रीदर…
जनताले भाेट हाले वापतकाे पहिलाे उपहार, पेट्रोल लगायतमा भारी मूल्य वृद्धि
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।
आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन लिटरमा १० रुपैयाँ बढाएको छ…
अब ६५ बर्षमै बृद्धभत्ता
विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् ।
मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक…
टोल फ्री नम्बरबाट बजेटबारे आए सुझाव
अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणमा सघाउ पुग्ने उद्देश्यले संचालन गरेको टोल फ्री नम्बर ११३८ बाट उत्साहजनक ढङ्गले सुझावहरु संकलन भएको जनाएको छ ।
देशभरका अधिकांश जिल्लाबाट सुझावहरु आएको भन्दै…
पुराना मोबाइलबाट सुन निस्कन्छ खेर नफालाै
आज भाेलि हामीले पुरानाे माेबाईल तथा विग्रेका माेबाईल तेसै फाल्न गर्दछाैं वा कवाडिलाई १००/५० रूपैयामा दिने गर्दछाै ।
तपाईलाई थाहा छ तपाईले काम नलाग्ने भनेर फालेका ती माेबाईलबाट बहुमुल्य धातु सुनचादी निस्कन्छ भनेर ?
…
होटल ब्यावसायीको तेस्रो बार्षिकोत्सव
नवलपुर होटल ब्यावसायी संघ जिल्ला कार्यसमितिले आफ्नो तस्रो बार्षिकोत्सव तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार संघका अध्यक्ष सन्तोष रानाको अध्यक्षता तथा होटल ब्यावसायी महासंघका केन्द्रिय सदस्य बालकृष्ण पौडेलको प्रमुख…
नौ महिनामा ५० लाख मोबाइल सेट नेपाल भित्रिए, चीनबाट मात्रै २० अर्बकाे आयात
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट ५० लाख ८५९ थान मोबाइल सेट नेपाल भित्रिएको छ ।
ती मोबाइल आयात गर्दा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ देशबाट बाहिरिएको भन्सार विभागले जनाएको छ ।
भन्सार…
किसानका लागि मिनी टिलर किन्दा पनि साढे ४३ लाख अनियमितता
किसानका लागि कृषि उपकरण खरिदमा साढे ४३ लाख अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशसचिव, उपसचिव र अधिकृतसहित पाँचविरुद्ध मुद्दा दायर गरेको छ ।
लुम्बिनी प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी…