समुह अनुसार हेर्नसहोस

अर्थ

बढ्यो डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य बढ्दा युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आजको लागि अमेरिकी डलर…

सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ । त्यस्तै तेजावी…

सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी…

नवलपुर सहकारी मिटरब्याज : १० लाख ऋणको ब्याज ८५ लाख

बोमलाल गिरी – नवलपुर, चैत २६ गते । पचपन्न वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो । तर सहकारी संस्थाबाट लिएको ऋणको…

सुनको मूल्यमा फेरि कीर्तिमान, तोलाको १ लाख ३६ हजार २०० रुपैयाँ

काठमाडौँ । सुनको मूल्य आज पनि वृद्धि भएको छ । पछिल्लो समय निरन्तर रुपमा बढ्दो क्रममा रहेको सुनको मूल्य आज पनि बढेर कारोबार सुरु भएको हो । तोलामा ६०० रुपैयाँले बढेसँगै सुनको मूल्यमा फेरि नयाँ कीर्तिमानी मूल्य कायम भएको हो । नेपाल…

छिपछिपे सहकारीमा हिनामिनाः अनियमिततामा संलग्न आरोपमा तीन जना पक्राउ

नवलपुर, चैत २५ गते। नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएको छ। दुई महिनाभन्दा बढी समय लगाएर सहकारी रजिष्टारको कार्यालय गण्डकीले गरेको अनुसन्धानबाट छिपछिपेले रकम हिनामिना गरेको…

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख ३५ हजार ६ सय

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ३४ हजार रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी…

अर्थमन्त्री पुनद्वारा वीरगन्ज भन्सारको निरीक्षण

वीरगन्ज । अर्थमन्त्री वर्षमान पुन अनन्तले वीरगन्ज भन्सार कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । कर राजश्वको ४० प्रतिशत हिस्सा ओगट्दै आएको वीरगन्ज मुलुकको प्रमुख भन्सार नाका हो । पुन अर्थमन्त्री नियुक्त भएको एक महिनामा यो नै पहिलो भन्सार…

बिल गेट्सले लगाउने घडीको मूल्य कति हो ?

संसारमा घडीका शौखिनहरु धेरै छन् । कतिपय मानिसहरुमा मान्छेहरु निकै बहुमूल्य र ब्राण्डेड घडी लगाउने नै रुचि हुन्छ र उनीहरूले नाडीमा बाँध्ने घडीले धेरैको ध्यान खिच्दछ । तर दुनियाँभरका मानिसको चमकदमक अमेरिकाको सिलिकन भ्यालीसँगको तुलनामा…

अम्रिसोले नवलपुरको नाङ्गोडाँडा भरियो तर बजार भाउ पाएन

रामकुमार श्रेष्ठ – नवलपरासी । झट्ट हेर्दा इलामको चिया बगान जस्तै भएको छ अहिले नवलुरका अधिकांश डाँडा । नाङ्गो डाँडालाई हरियो बनाउन, भूक्षय, बाढी पहिरो रोक्न र स्थानीयका जीविकोपार्जनमा पनि होस भनेर नवलपुरमा पहाडि क्षेत्रमा गरिएको…