ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
अर्थ
कावासोतीको छिपछिपे सहकारीमा बचतकर्ताको १० करोड हिनामिना
नारायण शर्मा –
पूर्वी नवलपरासी — कावासोतीको फिल्महल चोकमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १० करोड बचत हिनामिना भएको आशंकामा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले छानबिन थालेको छ । रकम फिर्ता नपाएपछि बचतकर्ताको…
फेरि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ३४ हजार पुग्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिजो बुधबारको तुलनामा आज १ हजार रुपैयाँले बढेसँगै मूल्य कीर्तिमानी बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ…
विश्वका अर्बपतिको सूची सार्वजनिक, नेपालका चौधरी १७६४ औं स्थानमा कायमै
एजेन्सी । अर्बपतिहरूका लागि एक वर्ष कठिन रहेको थियो । विश्वव्यापी स्टक बजारहरूले युद्ध, राजनीतिक अशान्ति र लामो समयदेखि मुद्रास्फीतिलाई कम गरेको छ । अहिले पहिलेभन्दा धेरै अर्बपतिहरू फोर्ब्सको सूचीमा सूचीकृत भएका छन् । यस पटक सबैमा…
सुनको मूल्य प्रतितोला एक लाख ३१ हजार छ सय पुग्यो
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक हजार छ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम…
बढायो पेट्रोलको मूल्य
नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । आइतबार रातिबाट लागू हुने गरी प्रतिलिटर चार रुपैयाँ मूल्य बढाइएको हो ।
अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् राखिएको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको…
हर्क साम्पाङ–अर्थमन्त्री भेटघाट, अर्थमन्त्रीले भनेतपार्ईंको अभियानलाई साथ दिन्छु
काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्। आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको…
सुनको मूल्य तोलामै एक लाख ३० हजार पुग्यो
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
यसअघि सुनको मूल्य एक लाख २७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी…
नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण, विद्युत् परिमाण घटाए
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो ।
सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट…
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
यसअघि चैत्र ८ गते बिहीबार सुनको मूल्य एक लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।…
मुढा बुनेर लाखौं कमाई
दैलेख । नारायण नगरपालिका–११का मान बहादुर बिष्टले मुढा बुनेर राम्रो आम्दानी गरेका छन् । उनले मुढा बुनेर बार्षिक १ लाखसम्म आम्दानी हुने गरेको बताउँछन् ।
पछिल्लो समयमा मुढाको माग बढ्न थालेपछि बिष्टले मुढा बुनेर लाखौं आम्दानी गर्दै आएको…