समुह अनुसार हेर्नसहोस

अर्थ

फेरि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ३४ हजार पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिजो बुधबारको तुलनामा आज १ हजार रुपैयाँले बढेसँगै मूल्य कीर्तिमानी बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ…

विश्वका अर्बपतिको सूची सार्वजनिक, नेपालका चौधरी १७६४ औं स्थानमा कायमै

एजेन्सी । अर्बपतिहरूका लागि एक वर्ष कठिन रहेको थियो । विश्वव्यापी स्टक बजारहरूले युद्ध, राजनीतिक अशान्ति र लामो समयदेखि मुद्रास्फीतिलाई कम गरेको छ । अहिले पहिलेभन्दा धेरै अर्बपतिहरू फोर्ब्सको सूचीमा सूचीकृत भएका छन् । यस पटक सबैमा…

सुनको मूल्य प्रतितोला एक लाख ३१ हजार छ सय पुग्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम…

बढायो पेट्रोलको मूल्य

नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । आइतबार रातिबाट लागू हुने गरी प्रतिलिटर चार रुपैयाँ मूल्य बढाइएको हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् राखिएको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको…

हर्क साम्पाङ–अर्थमन्त्री भेटघाट, अर्थमन्त्रीले भनेतपार्ईंको अभियानलाई साथ दिन्छु

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्। आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको…

सुनको मूल्य तोलामै एक लाख ३० हजार पुग्यो

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख २७ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी…

नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण, विद्युत् परिमाण घटाए

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट…

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि चैत्र ८ गते बिहीबार सुनको मूल्य एक लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।…

मुढा बुनेर लाखौं कमाई

दैलेख । नारायण नगरपालिका–११का मान बहादुर बिष्टले मुढा बुनेर राम्रो आम्दानी गरेका छन् । उनले मुढा बुनेर बार्षिक १ लाखसम्म आम्दानी हुने गरेको बताउँछन् । पछिल्लो समयमा मुढाको माग बढ्न थालेपछि बिष्टले मुढा बुनेर लाखौं आम्दानी गर्दै आएको…

रूसमा काम गर्न म्यानपावरमार्फत् जान पाइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रूसमा म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएर जान पुनः खुला गर्ने निर्णय गरेको छ। सचिवस्तरीय निर्णय गर्दै म्यानपावरमार्फत् त्यहाँ श्रमिकहरू जान पाउने व्यवस्था गरिएको हो। यसअघि…