ट्रेन्डिङ
- नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल
- युवामा अनुशासन र राष्ट्रसेवाको भावना विकास राज्यको प्राथमिकताः प्रधानमन्त्री कार्की
- कावासोतीमा गैडाले हानेर १ जना घाइते
- नवलपुरमा १७४२ जना निर्वाचन प्रहरी छनौट, आइतबारबाट तालिम शुरु
- एमाले एक ढिक्का भएर अगाडि बढ्छः उपमहासचिव भट्टराई
- गैडाकोटमा छतबाट खसेर मजदुरको मृत्यु, गैडाकोटमै कार र मोटरसाइकल ठक्कर खाँदा २ जना घाइते
- हिलोले दाउन्नेको सडक एकतर्फी
- निर्वाचन कारण पछाडि घकेलियो कावासोती खानेपानीको रजत जयन्ती समारोह
- विद्यालयको गम्भीर लापरवाही, प्राङ्गण भित्रै स्कूल बसको ठक्करबाट ४ बर्षीया विद्यार्थीकोे मृत्यु
- राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै
समुह अनुसार हेर्नसहोस
अर्थ
रूसमा काम गर्न म्यानपावरमार्फत् जान पाइने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रूसमा म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएर जान पुनः खुला गर्ने निर्णय गरेको छ।
सचिवस्तरीय निर्णय गर्दै म्यानपावरमार्फत् त्यहाँ श्रमिकहरू जान पाउने व्यवस्था गरिएको हो।
यसअघि…
सिद्धार्थ बैंकको नाममा फेसबुकमा ठगी धन्दा, सतर्क रहन अनुरोध
काठमाडौं । आफ्नो नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालहरूमा प्रयोग भइरहेकाले सतर्क हुन सिद्धार्थ बैंकले अनुरोध गरेको छ । एक सूचनामार्फत आफ्नो नाम र लोगो दुरुपयोग भइरहेकाले सतर्क हुन बैंकले अनुरोध गरेको हो ।
सूचना अनुसार सामाजिक…
रुपन्देही ट्याक्सी भाडा कायम, न्यूनतम १५० रुपैयाँ, ५ किलोमिटरको ३ सय रुपैयाँ
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा टयाक्सीको भाडादर कायम गरेको छ। जिल्ला समन्वय समितीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकायहरुको बैठकले सडक सवारी, यातायात तथा परिवाहन ऐन…
एकैदिन २ हजार ६ सयले बढेको सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज (बिहीबार) तोलामा २ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार ९ दिनपछि नयाँ रेकर्ड कायम गरेको सुन आज…
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामै एक लाख २६ हजार पुग्यो
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । शुक्रबार सुनको मूल्य एक लाख २५ हजार रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका…
विदेशी मुद्राको विनिमयदर : युरो दरमा धेरै फेरवदल
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा…
सुनको मूल्य प्रतितोला ६ हजार बढ्यो, अहिलेसम्मकै उच्च मूल्य
काठमाडौँ । यो साता सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । गत पुसको १ लाख २२ हजार ५ सय रुपैयाँको रेकर्ड तोड्दै यो साता सुनको मूल्यले हालसम्मकै उच्च १ लाख २५ हजारको नयाँ रेकर्ड राख्न सफल भएको हो ।
गत साताको शुक्रवार छापावाला सुन…
हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ
बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा जिल्लामा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई २१ लाख रुपैयाँ रकमसहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले गत फागुन १८ गते भारतको बिहार…
नयाँ सत्ता समीकरण : सेयर बजारमा उत्साह, पहिलो घण्टामा ७६ अङ्कको वृद्धि
काठमाडौँ । राजनीतिक सत्ता समीकरण परिवर्तनको प्रभाव सेयर बजारमा देखिएको छ । सोमबार बजार खुलेको केही समयमा नै नेप्से सूचक झन्डै ४ प्रतिशतले बढ्न पुगेको छ ।
आजको बजारमा प्रि-ओपनिङको समयमा १५ अंकले बढेको नेप्से सूचक त्यसको केही…
बर्दघाट उद्योग बाणिज्य संघद्वारा नगरपालिका अगाडि प्रदर्शन
नवलपरासी –
पश्चिम नवलपरासीको बर्दघाट उद्योग बाणिज्य संघले कालोपट्टी बाधेर बर्दघाट नगरपालिकाको कार्यलयमा बिरोध प्रदर्शन गरेका छन् ।
बर्दघाटमा हिजोदेखि लाग्ने भनिएको औद्योगिक व्यापार मेलाको बिषयमा ब्यवसायी बिच बिवाद भएपछि…