ट्रेन्डिङ
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
समुह अनुसार हेर्नसहोस
आप्रवास
मोटरसाइकलमा हतियार लैजाँदै गर्दा तीन जना पक्राउ
पर्सा – जिल्लाको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।
लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई बिहीबार पक्राउ गरिएको पर्सा…
निर्वाचनकाे मुखमा २० देशमा राजदूत नियुक्त : १२ जना राजनीतिक भागबन्डाबाट
सरकारले निर्वाचन आचारसंहिता लागू हुने पूर्व सन्ध्यामा व्यापक राजनीतिक नियुक्तिहरू गरेको छ ।
बिहीवार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना…
विदेशी रेमिट्यान्स बढाउन यस्तो छ योजना, विदेश पनि खुल्ने भए नेपाली बैंक
रेमिट्यान्स बढाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ११ बुँदे प्रस्ताव गरेको छ । श्रममन्त्री मन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम बढाउनका लागि सरोकारवाला निकायसँग विभिन्न प्रस्ताव गर्नुभएको हो ।…
मलेसियामा ५ लाख विदेशी कामदारको माग
मलेसियामा करिब ५ लाख नयाँ विदेशी कामदार भर्नाका लागि रोजगारदाताबाट आवेदन परेको छ । कोरोना भाइरस संक्रमण घटेको र आर्थिक तथा सामाजिक गतिविधिमा तिव्रता आएपछि मलेसियाले कोरोना भाइरस संक्रमण देखिनु अघि जसरी नै विदेशी कामदार ल्याउन…
४८ वर्षीया महिला बलात्कृत
मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक…
मलाई आफ्नै जीवनकालमा काठमाडौँबाट रेल चढेर रसुवा र दिल्ली पुग्न मन छ : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै जीवनकालमा सुरुङमार्ग हुँदै रेल चढेर उत्तर र दक्षिण पुग्ने रहर बाँकी रहेको बताएका छन्।काठमाडौँमा सोमबार भएको निर्यात् उद्योग व्यवसायी महासंघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा…
मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने मलेसिया प्रधानमन्त्रीको घोषणा
मलेसियामा अब न्यूनतम पारिश्रमिक १५ सय रिंगेट हुने भएको छ । मलेसियाका प्रधानमन्त्रीले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री ईस्माइल साव्री याकोवले आउँदो मे १ देखि न्यूनतम पारिश्रमिक…
उत्तर कोरियाले दक्षिण कोरियालाई चेतावनी दिँदै भन्यो, ‘परमाणु हमला गरिदिन्छौँ’
दक्षिण कोरियाले आफूमाथि हमला गरे आफूहरुले परमाणु हमला गरिदिने उत्तर कोरियाले चेतावनी दिएको छ ।
उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो–जोङको तर्फबाट यो बयान आएको हो ।
केहि दिन अघि दक्षिण कोरियाका रक्षामन्त्रीले…
अनलाइनबाट इ-पासपाेर्ट: पासपाेर्ट पाउन झनै सास्ती
भोजपुरका दीपक तामाङ पासपोर्ट बनाउनका लागि भनेर काठमाण्डौ आएको एक महिना भयो । तर, अझै पासपोर्ट उहाँको हातमा पर्ने लक्षण छैन । कारण उहाँको एक पटक भरेको फर्म रद्द भएर फेरि भर्नुपर्यो । अहिले पनि मेसेज आएको छैन । ‘मेसेज आउला कि…
भूमध्य सागरमा डुंगा डुब्दा कम्तीमा ९० आप्रवासीको मृत्यु
एजेन्सी | लिबियाबाट शरणार्थी बोकेको डुंगा भूमध्य सागरमा डुब्दा कम्तीमा ९० आप्रावासीको मृत्यु भएको छ ।
क्षमताभन्दा बढी यात्रु बोकेको सो डुंगा केही दिनअघि लिबिया छोडेको थियो । दुर्घटनामा ४ जनाको जीवितै…