ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
आप्रवास
भूमध्य सागरमा डुंगा डुब्दा कम्तीमा ९० आप्रवासीको मृत्यु
लिबियाबाट शरणार्थी बोकेको डुंगा भूमध्य सागरमा डुब्दा कम्तीमा ९० आप्रावासीको मृत्यु भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको सो डुंगा केही दिनअघि लिबिया छोडेको थियो । दुर्घटनामा ४ जनाको जीवितै उद्धार भएको प्राप्त विवरणहरुमा…
माल्टामा ५८ जना नेपाली श्रमिकको माग, तलब २ लाख ८२ हजारसम्म, यस्तो छ प्रक्रिया
वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीलविभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******…
साउदी पुगेका २९ नेपाली अलपत्र, उद्धारको लागि अपिल
दोहा – रोजगारीका लागि डेढ महिनाअघि साउदी अरब पुगेका २९ जना भन्दा धेरै नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू गत डिसेम्बर १ तारिखमा त्यहाँ पुगेका थिए ।
काठमाडौँको गैरीधारामा रहेको एचआर इन्टरनेशनल इम्पोईमेन्ट सेर्विसमार्फत…
अनलाइनबाटै वैदेशिक रोजगारको श्रम स्वीकृति
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)मार्फत लिने अन्तिम श्रम स्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी गरेको छ।
वैदेशिक रोजगार कार्यालयमा अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि संस्थागत…
मलेसिया जान पहिले भन्दा आधा कम खर्च लाग्ने
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया जाने नयाँ कामदारको लागत अब कम हुने भएको छ । मलेसियाले अब कामदार ल्याउन दलालको प्रयोग नगर्ने भने संगै लागत कम हुने भएको हो ।
मलेसिया जादा करिब १ लाख ५० हजार रुपैयाँ भन्दा बढी…
एनआरएनएमा एकै पटक तीन अध्यक्ष !
लन्डन । चार वर्ष अगाडि जम्बो जेट चलाउन भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा दुई अध्यक्ष (पाइलट) हुदाँ सबैलाई अचम्मै लागेको थियो । एउटा पाइलट हुन्छ, अर्को को–पाइलट भन्ने मात्र धेरैलाई थाहा थियो । तै पनि केही समय दुई पाइलटले…
परदेशीको कथाव्यथाः विदेशमा कमाउँदा हाई हाई, स्वदेश फर्कँदा कोही न कोही
समय र परिस्थिति अनुसार परदेशमा कमाउनु जानु पर्ने अवस्थाको सृजना हुन्छ । अझ हाम्रो जस्तो देशको लागि त बाध्यता नै भएको छ ।
शासन गर्नेहरू फेरिए पनि देशले मुहार फेर्न सकेको छैन । गरिबी छ । रोजगारी छैन । बेरोजगार भएर कहिलेसम्म…
एनआरएनएकाे महाधिवशेन ललितपुरमा, राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् ।
शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने…
विदेशमा श्रीमान परिवार पाल्न गएका हुन्, श्रीमान्सँग नरिसाउनुहोस्, नत्र ठूलो समस्या आइपर्ला
धनुषाकी ललिता देवी दास (नाम थर परिवर्तन ) ले दुई वर्षको प्रेम सम्बन्धपछि अन्तरजातीय विवाह भागेर गरिन । विवाह पछि श्रीमान् श्रीमती एक वर्ष सँगै बसे । एक छोरा जन्मियो । खाने मुख बढेपछि श्रीमान् कमाउनको लागि मलेसिया लागे । सल्लाहमै…
अष्ट्रेलियन राजदुत र स्वास्थ्यमन्त्रीबीच भेटवार्ताः अष्ट्रेलिया जानेको स्वास्थ्य परीक्षण दायरा बढाउन…
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन आग्रह गरेका छन् ।
सीमित स्थानबाट मात्र परीक्षण हुँदा रोजगारी र अध्ययनका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षणको पालो ढिलो…