ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
आप्रवास
बेल्जियममा सडक दुर्घटना हुँदा एक नेपालीको मृत्यु
बेल्जियमको मोल सहरबाट आन्त्वर्पेन आफैले गाडी चलाएर आइरहेका पर्वत जलजला ६ का वीर फगामी मगरलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।
जापानी खानाको व्यवसाय गर्दै आएका फगामी आफूले चलाएका रेस्टुराँहरूमा काम गर्ने कामदारहरू लिन…
युरोप सपनाले ठगिँदैछन् नेपाली युवा
काठमाडौं । स्नातक तह पूरा गरेपछि पाल्पा तानसेन नगरपालिकाका २२ वर्षीय प्रमोद रिजालको मन स्वदेशमै अडिएन । उनले २ वर्षअघिबाटै विदेश जाने साेच बनाए ।
साथीभाइसँग सरसल्लाह गर्दा सबैले उनलाई युरोपेली देश जान सुझाए । ‘युरोपमा राम्रै कमाइ…
२० वर्षमा ३४ गुणाले बढे जापानमा नेपाली, विद्यार्थी अत्यधिक
काठमाडौं । जापान सरकार अध्यागमन विभागले हालै जापानमा रहेका विदेशीहरूको तथ्यांक प्रकाशित गरेको छ। उक्त तथ्यांक अनुसार सन् २०२३ डिसेम्बर ३१ सम्ममा जापानवासी नेपालीहरूको संख्या १ लाख ७६ हजार ३३६ पुगेको छ। सन् २००३ मा यो सङ्ख्या केवल ५…
कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ
काठमाडौं । कुवेतले आगामी जुन १ देखि लागू हुनेगरी श्रम स्वीकृति परिवर्तनका लागि शुल्क लागू गर्ने भएको छ । उच्च श्रम ज्याला र देशमा श्रम अभावलाई सम्बोधन गर्न कुवेतका उपप्रधानमन्त्री, रक्षामन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख फहाद युसेफ…
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् ।
शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय…
अब १ घण्टाभित्र श्रम स्वीकृति : मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।
श्रममन्त्री अर्यालले आइतबार पत्रकार सम्मेलन गर्दै कार्यालयको समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम…
जापानमा नेपाली विद्यार्थी बेपत्ता, खोजीका लागि परिवारको याचना
जापानमा अध्ययनरत एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । मकवानपुरको मकवानपुरगढी स्थायी घर भएर जापानमा अध्ययनरत गोबिन्द सापकोटा एक हप्तादेखि जापानमै सम्पर्कविहीन भएका हुन् ।
जापानको क्योटोस्थित ‘आईएसआई भाषा स्कुल’मा अध्ययन सकाएर…
मकाउ पठाइदिन्छु भन्दै २० लाख ठगी गर्ने पक्राउ
काठमाडौं । मकाउ पठाईदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकाउ पठाइदिन्छु भन्दै २० लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकोशी गाउँपालिका ४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ कपन बस्ने ३४ वर्षीय…
विद्यार्थीका लागि कठिन बन्दै अस्ट्रेलिया
नेपाली विद्यार्थीको रोजाइमा परेको अस्ट्रेलियामा स्थानीय लेबर सरकारको पछिल्लो आप्रवासन नीतिका कारण कठिन बन्दै गएको छ।
स्थानीय शिक्षा प्रदायकहरूमाथि कडाइ नीति अपनाएसँगै विद्यार्थीका लागि अस्ट्रेलिया कठिन बन्दै गएको हो। पछिल्लो साता…
साउदीले २०२४ मा ५९ हजारलाई सिजनल भिसा दिने
काठमाडौं । साउदीले २०२४ मा ५९ हजारलाई सिजनल भिसा दिने भएको छ । साउदीका मानव संशाधन तथा सामाजिक विकासमन्त्री अहमद अल–राजीले सन् २०२४ मा विभिन्न देशबाट विभिन्न पेसाका लागि ५९ हजारभन्दा बढी सिजनल भिसा जारी गरिने बताए ।
मक्का चेम्बर अफ…