समुह अनुसार हेर्नसहोस

आप्रवास

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने…

इजरायल र कोरियाले थप क्षेत्रमा नेपाली कामदार लिने

सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन् । इजरायलको…

घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने

सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले (मन्त्रिस्तरीय निर्णय गर्दै) रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल…

वैदेशिक रोजगारीमा गएकाले आईपीओमा कोटा पाउने

वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर (आईपीओ) मा कोटा छुट्याइने भएको छ । वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउनेहरुका लागि कार्यविधि बनाएर कोटा दिन लागिएको हो । यस विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल,…

५ वर्षदेखि विदेशमै रोकिएकालाई नेपाल फर्किन खुल्यो बाटो

राम्रो जागिर छोड्नुपर्ने बाध्यता सिर्जना हुने भएपछि करिब ५ वर्षदेखि विदशेमै रोकिएका घरेलु श्रमिक नेपाल फर्किने बाटो खुलेको छ । सरकारले घरेलु कामदार जान प्रतिवन्ध लगाएको मुलुकमा २०७४भन्दा अघिबाट कार्यरत रहेपनि नेपाल फर्किन नसकेका घरेलु…

विदेश पठाउने भनेर ४५ लाख बढी ठगीको आरोपमा महिला पक्राउ

चितवन। विदेश पठाइदिन्छु भनेर आफन्तलाई ठगी गर्ने चितवनकी एक जना महिलालाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले खैरहनी ७ सुर्तना बस्ने बर्ष ३८ की मिना चौधरीलाई पक्राउ गरेको छ । उनले…

वैदेशिक रोजगारीमा विगत सात महिनामा २० करोडको ठगी

वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ। वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ…

अफगानिस्तानबाट बल्ल बाँचे भनेर आएको म टर्कीमा ‘अब मर्छु लागेर पुलिसलाई नै सूट गर’ भने

रमेश खत्री, जनबोली । खोटाङ्ग दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ साविकको सदरमुकाम दिक्तेलका मिलन दाहालले नेपाली सेनामा २० बर्ष सेवा गर्नुभयो । सरकारले सेनालाई दिने तलब, भत्ताले घर परिवारलाई राम्रो बनाउँन सक्नेगरी आर्थिक…

साउदीमा रहेको नेपाली दूतावासले आइतबारदेखि विद्युतीय राहदानीको आवेदन लिने

साउदीमा रहेको नेपाली दूतावासले आउँदो आइतबारदेखि विद्युतीय राहदानीको आवेदन लिने भएको छ । फेब्रुअरी २० अर्थात् आउँदो आइतबारदेखि विद्युतीय राहदानीको आवेदन लिने र आवेदन दिन दूतावास जाँदा अनिवार्य रूपमा प्री इनरोलमेन्ट गर्नपर्छ । प्री…

विदेशमा काम गर्दा कुनै समस्या छ अब सोझै निशुल्क यसरी फोन गर्नुहोस

कन्सुलर  सेवा विभागले श्रमिक र उनीहरूको परिवारको समस्या सुन्न र समाधानका उपाय सुझाउन निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने भएको छ । विभागले फागुन १ गतेदेखि त्रिपुरेस्वरस्थित कार्यालयबाट सेवा दिन थालेको र अबको केही दिनभित्रै ११५२…