ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
आप्रवास
रोकिएका श्रमिक कोरिया लैजान शुरु, तत्काल सबैलाई लगिने
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित सोमबार १ सय ७४ नेपाली कोरिया प्रवेश गरेका छन् ।
पूर्वनिर्धारित उडान तालिका अनुसार २ सय ३६ नेपाली जाने गरी तयारी भए पनि कोरियामा होटल क्यारेन्टिन सीमित भएका कारण…
अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन
अष्ट्रेलिया । अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् ।
वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका काठमाडौं गल्फुटारका सुजन बस्नेत मृत फेला परेका हुन् ।
दुई महिना…
कतारले दिएको आममाफीमार्फत १४ हजारभन्दा बढीले आफ्नो कानूनी अवस्था सच्चाए
काठमाण्डौ – कतार सरकारले गैर कानूनीआप्रवासीलाई आफ्नो कानूनी अवस्था सच्चाउन दिएको आममाफी अवसरको नेपालीसहित विभिन्न देशका १४ हजारभन्दा बढीले फाइदा लिएका छन् ।
कतारको आन्तरिक मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै…
आप्रवासी श्रमिकको निःशुल्क दुर्घटना बीमा
रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीकाे दशरथचन्द नगरपालिकाका आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा गरिने भएको छ ।
दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी श्रमिकको दुर्घटना बीमा गरिन लागिएको…
भिजिट भिसामा थप कडाइ
भिजिट भिसामा तपाईं खाडी मुलुक र मलेसिया जाँदै हुनुहुन्छ। त्यसो हो भने तपाईंको बैंक खातामा ५ लाख नगद चाहिने भएको छ। यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ। भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्याएका…
क्यानडा पठाइदिन्छु भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने पक्राउ, नक्कली भिसा र टिकट बनाएर ठगी
काठमाण्डौ – क्यानडा पठाइदिन्छु भनी नक्कली कागजात बनाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका स्थाइ घर भइ काठमाण्डौको गौशाला बस्दै आएका २३ वर्षीय लालबाबु कापरलाई प्रहरीले पक्राउ गरेको हो । कापरले…
वैदेशिक रोजगारीले निम्त्याएको विपत्ति, नवलपुरका ३ सयले गुमाए विदेशी भूमिमा ज्यान
रामकुमार श्रेष्ठ -
नवलपुर । कावासोती–८ का ४० वर्षीय भीमलाल परियार तीन महिनाको छुट्टी सकेर गत कार्तिकमा साउदीअरब गए । त्यहाँ पुगेको एक महिनामै सुतिरहेको बेला उनको निधन भयो । निधनको कारण नखुलेपनि ह्दयघात भएको बताइएको छ ।
घर परिवार…
यूएईले मार्चदेखि अनिवार्य मास्कको नियम हटाउने
कोरोना संक्रमणदर कम भएसँगै यूएईले कोरोना नियन्त्रण गर्न लागू गरेका नियमहरुमा खुकुलो पार्दै आएको छ ।
मार्च १ देखि लागू हुने गरी अब घरबाहिर वा सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्नेछ ।
तर बन्द…
कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट वितरण सुरु
दोहा– कतारको दोहास्थित नेपाली दूतावासले सोमबारदेखि कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट जारी गरी वितरण सुरु गरेको छ ।
सोमवार दूतावासमा पहिलो ई–पासपोर्ट हस्तान्तरण गर्दै कार्यवाहक राजदूत लक्ष्मण खनालले कतारमा रहेका…
हाइसको मालिक हुने सपना बोकेर विदेश गएका कावासोतीका परियार उतै अस्ताए
नवलपुर । पूर्वी नवलपरासीको कावासोती–८ का ४० वर्षीय भीमलाल परियार तीन महिनाको छुट्टी सकेर गत कार्तिकमा साउदीअरब गए । त्यहाँ पुगेको एक महिनामै सुतिरहेको बेला उनको निधन भयो । निधनको कारण नखुलेपनि ह्दयघात भएको बताइएको छ ।
घर परिवार…