ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
आप्रवास
खोप लगाउनु भएको छैन होसियार, जागीर चट हुने नीति बनाउँदै विदेशी कम्पनीहरु
एजेन्सी । कोरोना खोप नलगाउने कर्मचारीले अब जागीरबाट हात धुनुपर्ने स्थिति आउने भएको छ ।
कोरोनालाई लिएर विश्वभरीका जनता डगमगाएको मनोवृत्तिलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना कर्मचारीका लागि कडा नीति बनाइरहेका छन ।
यस अनुसार कुनै पनि…
एक दिन बढी बिदा बसेको बहानामा कम्पनीले निकालिदिएपछि मलेसियामा अलपत्र
स्याङ्जा गल्याङका होमबहादुर थापा आफू कार्यरत कम्पनीले कामबाट निकालिदिएपछि विगत पाँच दिनदेखि मलेसियामा अलपत्र पर्नुभएको छ ।
उहाँ २० वर्षदेखि काम गर्दै आउनुभएको कम्पनी स्ट्याण्डर्ड वूड प्रडक्ट एचडीएच डीएलटीले पासपोर्ट र कागजात जफत गरेर…
ओमानमा रहेका आप्रवासीलाई आइतबारदेखि कोरोना खोपको तेस्रो मात्रा दिइने
काठमाण्डौ – ओमानमा रहेका आप्रवासीहरुलाई कोरोना खोपको तेस्राे मात्रा दिइने भएको छ ।
आउँदाे आइतबार अर्थात् यही जनवरी ९ देखि १३ तारिखसम्म ओमानको सोहरमा रहेको पुनर्स्थापना केन्द्र (रिह्याबिलेशन सेन्टर)मा खोप दिइने टाइम्स अफ ओमानले लेखेको…
यूएईमा अब हप्ताको दुई दिन सार्वजनिक बिदा
काठमाण्डौ – यूएईले हप्ताको दुई दिन सार्वजनिक बिदा दिन थालेको छ ।
२०२२ को सुरुवात सँगै यूएई सरकारले शुक्रबार आधा दिन, शनिबार र आइतबार भने पूरा दिन बिदाको घोषणा गरेको गल्फ न्युजले खबर लेखेको छ ।
अब यूएईमा हप्तामा चार दिन पूरा र एक…
परदेशबाट श्रीमानको अन्तिम फोन : ‘बाँचे भेटौँला, नत्र जिन्दगी यस्तै रहेछ सोच्नु है !’
मनिषा कार्की
बिहान उपचारका लागि अस्पताल भर्ना भएँ भनेर फोन गरेका श्रीमानको २४ घण्टा नबित्दै ज्यान गएको खबर सुन्दा बुटवलकी पार्वती पौडेल छाँगाबाट खसेझैँ हुनुभयो ।
रोजगारीको लागि किर्गिस्तानमा रहनुभएका पार्वतीका श्रीमान् खेमप्रसाद…
नवलपरासीका समसुलको साउदीबाट न शव आयो न कागजपत्र
रमा आले, नवलपरासी ।
नवलपरासी – बिदामा घर आएर फर्किएका सरावल गाउँपालिकाका समसुल होडा गुज्जरले आफू राम्रोसँग साउदी पुगेको खबर गर्नुभयो । तर त्यसपछि भने तीन दिनसम्म कुनै खबर आएन । घरबाट फोन गर्दा पनि उठेन ।
घरबाट हाँसीखुसी बिदा भएका…
पोर्चुगल पठाइदिन्छु भनी ४० लाख ठगेको आरोपमा दुई पक्राउ
नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा कोटेश्वरस्थित युनिवर्ल्ड इन्टरनेशनल टुर्स…
कतारमा आवास र श्रमिक भिसा उल्लङ्घन गरेका आप्रवासीलाई कतार सरकारले दियो यस्तो मौका
कतारले आवास र श्रमिक भिसाको नियम उल्लङ्घन गरेका आप्रवासी श्रमिकलाई आफ्नो कानुनी अवस्था सुधार्ने अवसर दिएको छ ।
कतारमा आवास र श्रमिक भिसाको नियम अर्थात् कानुन नम्बर २१ उल्लङ्घन गरेका सबै आप्रवासीले यसबाट फाइदा लिन सक्ने कतारमा रहेको…