ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
आप्रवास
क्यानडामा दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु
क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको…
दुबई जान लागेकी दुई जनाको साथबाट ठूलो मात्रामा अवैध मुद्रासहित विमानस्थलबाट पक्राउ
विदेशी मुद्रासहित दुबई जान लागेकी यात्रुसहित दुई जना पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको हो।
सोमबार काठमाडौंबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका…
वैदेशिक रोजगारीका नाममा १४ लाख ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौँ, माघ २३-
वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै नगद रु १४ लाख ३५ हजार ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापतिलाई पक्राउ गरेको छ ।
अभियुक्त प्रजापतिले सात जनालाई…
जापानमा एक हप्तामा ३ जना नेपालीको मृत्यु
धनकुटाका एक युवकको जापानमा मृत्यु भएको छ। ३ महिनाअघि अध्ययनका लागि जापान पुगेका जिल्लाको सहिदभूमि गाउँपालिका-७, साप्तिङटारका २२ वर्षीय रविन पौडेलको उपचारका क्रममा मिए युनिभर्सल हस्पिटलमा मृत्यु भएको हो।
गैरआवासीय नेपाली संघ…
कतारमा नेपाली श्रमिकलाई हेर्ने नजर बदल्दिै नेपालकी यास्मिन
धनुषाको ढल्केवर चौकदेखि ४० किलोमिटर दक्षिणमा पर्छ जलेश्वर बजार । हुलाकी राजमार्गसँग जोडिएको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा बस्दै आएका एक मुस्लिम परिवारमा वि.सं.२०४५ मा लालबाबु कवारी र सुनैता खातुनको जेठो सन्तानको…
वैदेशिक रोजगारीमा लाखौं रकम ठगी गर्ने चार जना पक्राउ
माघ २१ गते । प्रहरीले वैदेशिक रोजगारीमा प्रलोभन देखाइ रकम ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार रोमानिया पठाउने भनी पाँच लाख ७४ हजार…
कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय
काठमाडौं । कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय हुने भएको छ। कतारको गृह मन्त्रालयले दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय हुने जनाएको छ। मन्त्रालयका अनुसार अनाधिकृत रुपमा दुर्घटनाको…
युरोप पठाइदिन्छु भन्दै ६ सय जनाभन्दा बढीलाई ठगी गर्ने पक्राउ
काठमाडौँ । वैदेशिक रोगजारीमा युरोप पठाइदिन्छु भन्दै ६ सयजना भन्दा बढी सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर घर भएका ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङ रहेका छन् ।…
साउदीमा एक सातामै १९ हजार कामदार पक्राउ
काठमाडौं । साउदीले राज्यभरका सबै क्षेत्रमा निरीक्षण छापा मार्दा एक साताभित्रै १९ हजारभन्दा बढी अवैध बसोबास गर्नेलाई पक्राउ गरेको छ ।
तीमध्ये ११ हजार ४ सय २७ जना रेसिडेन्सी कानुन उल्लंघन गर्ने, ४ हजार ६ सय ९७ जना सीमा सुरक्षा कानुन…
ईपीएस भाषा परीक्षाः डेढ दशकमा १ लाख १० हजारभन्दा बढी नेपाली पुगे कोरिया
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर नेपालीहरू दक्षिण कोरिया जान्छन् । सन् २००८ देखि कोरियाले कोरियन भाषा परीक्षा मार्फत नेपालीहरूलाई कामका लागि लग्दै आएको छ ।
पछिल्लो समय कोरिया नेपाली श्रमिकहरूको…