ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
चितवनमा गैंडाको आक्रमणबाट एक जना पुरूषको मृत्यु भएको छ।
बिहीबार दिउँसो भरतपुर महानगरपालिका-२८ अन्द्रौलीस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका पुरूषमाथि आक्रमण भएको हो।
स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको…
नारायणीमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुष बेपत्ता
भरतपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना युवक वेपत्ता भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नं–४, गैँडाचोकमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुष बेपत्ता भएका हुन ।
बाराको जितपुर सिमरा–१७ घर भई हाल भरतपुर–४ स्थित चामल…
चितवन सवारी दुर्घटना अपडेट : मृतकमध्ये ६ जनाको पहिचान खुल्यो
चितवनमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सातमध्ये ६ जनाको पहिचान खुलेको छ । घटनामा २४ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये पाँच जना मकवानपुरको हेटौँडाका रहेका छन् । जसमध्ये एकैघरका तीनजना छन् ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र…
चितवनमा अत्यधिक गर्मी : तीन पालिकाको विद्यालय बन्द
भरतपुर । चितवनमा अत्यधिक गर्मी बढेपछि यहाँका तीनवटा पालिकाले विद्यालय बन्द गराएका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले विद्यालय बन्द गराएका हुन् ।
अत्यधिक गर्मीका कारण विद्यालयमा विद्यार्थीमा टाउको दुख्ने,…
चितवनमा तयार भयो बायोसेफ्टी प्रयोगशाला
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सक्कायपरिसर, रामपुर, चितवनमा बायोसेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण गरिएको छ। प्रयोगशालाको बागमती प्रदेश सरकार कृषि तथा पशु॒पन्छौ विकासमन्त्री…
बुटवलमा दर्ता नगरी सञ्चालन गरिएका आठ वटा क्लिनिक र ल्याब बन्द
बुटवल ।जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बुटवलमा सञ्चालित आठ वटा मेडिकल क्लिनिक र ल्याबहरू बन्द गरेको छ।रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको नेतृत्वमा बिहीबार गरिएको अनुगमनको क्रममा दर्ता नगरी वर्षौंदेखि सञ्चालन…
भाले गैंडा सदर चिडीयाखाना पठाइयो
चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैंडा (माइला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ ।
वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयानुसार २३ महिनाको सो गैंडालाई बुधबार साँझ…
नारायणी नदीमा महिलाको शव फेला
भरतपुर । भरतपुर महानगरपालिका वडा नं-४, रामघाटस्थित नारायणी नदीमा महिलाको शव फेला परेको छ ।
नारायणी नदीको बीच भागको टापुमा हाल नामथर, वतन नखुलेको अन्दाजी ४५ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो ।
अस्थायी प्रहरी पोस्ट,…
सौराहामा जीप दुर्घटना : आठ जना पर्यटक घाइते
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाका स्वदेशी पर्यटक बोकेको जीप दुर्घटना हुँदा आज आठ जना घाइते भएका हुन् ।
जीप दुर्घटनामा परी नयाँ बर्ष मनाउन सौराहा आएका पर्यटक घाइते भएका हुन् । सौराहाबाट कुमरोज सामुदायिक वनमा सफारीका लागि जाने…
आर्मी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा
चितवन । त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनलमा रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३०…