समुह अनुसार हेर्नसहोस

चितवन

चितवनमा सशस्त्र प्रहरी बलका दुई बीओपी स्थापना

चितवन – चितवनको माडीमा सशस्त्र प्रहरी बल नेपालका २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरी मुख्यालयका अनुसार चितवनको माडी नगरपालिका–१ गर्दीस्थित केदारेश्वर प्रावि र वडा नम्बर ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा…

सौराहामा खुले सबै सेवा,३० प्रतिशत छुट दिने तयारी

विदेशी पर्यटकलाई स्वागत गरेर विश्व पर्यटन दिबस मनाउदै आएका सौराहाका व्यवसायीले यस बर्ष भने सौराहाको पर्यटनमा कोरोना महामारीले पारेको असरका वारेमा समीक्षा गरेका छन । महामारीका कारण विदेशी पर्यटक नआएपछि व्यवसायीहरुले आइतवार अन्र्तक्रिया…

चितवनमा मृत्यु पश्चात एक व्यक्तिमा कोरोना पुष्टि

चितवनमा मृत्यु पश्चात एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति ११ बजे मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका–९ का ३० वर्षीय पुरुषमा आज (शनिबार) कोरोना भाइरस…

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । बिहीबार अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । इच्छाकामना गाउँपालिका वडा नम्बर-६ स्थित चार किलोमा बुधबार राति ९ः२० बजे…

चितवनमा थप १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

चितवन,  ८ असाेज । चितवनमा थप १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये ७४ जना रत्ननगरका मात्र छन् । त्यसमा पनि रत्ननगर…

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा आज बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण…

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोर खोलामा फेरि सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार सोमबार दिउँसो गएको पहिरो हटाएर एकतर्फी बाटो खुलाएलगत्तै राती १०ः ३० मा पुनः पहिरो गई सडक अवरुद्ध भएको हो । चितवनको इच्छा मनकामना…

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले गैंडा मारेको आशंका

चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षपछि तस्करले दुर्लभ एक सिंगे गैंडा मारेको आशङ्का गरिएको छ । निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा दुई दिनअघि शङ्कास्पद अवस्थामा मृत गैंडा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार…

सिएमसीमा कोरोना उपचार : खर्च सरकारले व्यहोर्ने

भरतपुर । चितवन मेडिकल कलेज (सिएमसी)मा कोरोना भाइरस (कोभिड–१९)को उपचार गर्दा लाग्ने बिरामीको खर्च सरकारले व्यहोर्ने भएको छ । कोरोनाका बिरामीको उपचारमा लागेको खर्च सोधभर्नामार्फत दिनेगरी मेडिकल कलेज र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच…

चितवनमा एकैदिन थपिए ७४ कोरोना संक्रमित

चितवन । चितवनमा एकैदिन ७४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र…