ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
चितवन
मनकामना केबलकार शुक्रबार बन्द हुने
चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ ।
केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
सेवा…
कतारलाई जोडी हात्ती उपहार दिइँदै
सरकारले खाडी राष्ट्र कतारलाई जोडी हात्ती उपहार दिने भएको छ । आगामी ११–१२ वैशाखमा हुने कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिइनेछन् । कतार एयरलाइन्सको जहाजमार्फत…
चितवनमा गैंडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु
चितवन । चितवनको रत्ननगर नगरपालिकामा गैंडाको आक्रमणबाट एक जना नेचर गाइडको मृत्यु भएको छ ।
रत्ननगर–८ स्थित रहेको एक जंगलमा गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई हाल रत्ननगर–६ सौराहाको जंगल वर्ड रिसोर्टमा नेचर गाइडको काम गर्ने ३३…
चितवनमा विक्रम बाबा मेला सुरु
मुग्लिन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सोमबार देखि विक्रम बाबा मेला सुरु भएको छ । चैते दसैँका अवसरमा लाग्ने मेलाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुन र नेपाली सेनाको खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले…
नारायणीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता बालकको शव फेला
भरतपुर । पौडी खेल्नेक्रममा बेपत्ता भएका एक बालकको शव भरतपुर महानगरपालिका वडा नं–२७, सिसवारस्थित नारायणी नदीमा फेला परेको छ ।
नारायणी नदीमा घोप्टो परेको अवस्थामा शव भेटिएको खबर प्राप्त भएपश्चात प्रहरी टोलीले शवको मुचुल्का गरी निजका…
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ : प्रधानमन्त्री
चितवन, २५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताउनुभएको छ ।
बागमती प्रदेश खेलकुद परिषद्द्वारा आज आयोजित प्रथम…
चितवनमा घाँटीमा हड्डी अड्किएर एक युवकको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं-१९, शरदानगरमा एक युवकको मासु खाँदा घाँटीमा हड्डी अड्किएर मृत्यु भएको छ ।
तनहुँ घर भई काकाको घरमा बस्दै आएका २२ वर्षीय करण सुनारले मासु खाँदा घाँटीमा हड्डी अड्किएर स्थानीय सिद्धेश्वर हेल्थ…
चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परेको छ ।
चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको निकुञ्जका सूचना अधिकारी…
चितवनमा बाघको आक्रमणबाट एक युवक घाइते
चितवनको माडी नगरपालिका वडा नं-९, हनुमानझुलास्थित भालुखोलामा बाघको आक्रमणबाट एक युवक घाइते भएका छन् ।
माडी-९ बस्ने ३० वर्षीय बुद्धिराज गुरूङलाई घरनजिकै खेतमा पानी लगाउन जाने क्रममा एक्कासि जंगलबाट निस्किएको बाघले आक्रमण गरी घाइते…
१२ वर्षीय बालकको शव चार दिनपछि नारायणी नदीमा फेला
भरतपुरबाट हराएका भनिएका १२ वर्षीय बालकको शव नारायणी नदीमा फेला परेको छ ।
भरतपुर महानगरपालिका– ११, होपचोक बस्ने वर्ष १२ का मनोज श्रेष्ठ आइतबारदेखि हराएको भन्दै परिवारले प्रहरीमा खबर गरेका थिए ।
हराएको चार दिनपछि बालकको शव बिहीबार…