ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
नवलपरासीमा १ लाख बढीकाे अवैध सामान बरामद
नवलपरासी ।
मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय नवलपरासी मातहतको इलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी बासाबाट खटिएको गस्ती टोलीले विभिन्न अवैध सामानहरु बरामद गरी महेशपुर भन्सार कार्यालय पठाएको छ ।
प्रहरी टोलीले बर्दघाट…
नवलपरासीमा हरिण मारेर ल्याउँदै गरेको अवस्थामा पक्राउ
नवलपरासी (पश्चिम) ।
सुस्ता गाउँपालिका–४ गोकुलनगर बस्ने ४३ वर्षीय मैनुदिन मुसलवानलाई हरिण (मृग) मारेर ल्याउँदै गरेको अवस्थामा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मुसलवान समेतका ३ जनाले अवैध रुपमा पोथी जातको उक्त मृग मारेर…
लघु बित्त बिरुद्ध बर्दघाटमा प्रर्दशन, ज्यादती नरोकिए जनकारवाही गर्ने चेतावनी
बर्दघाट - लघु बित्त बिरुद्धको संर्घष समितिमा आबद्ध महिलाहरुले बर्दघाटमा बुधवार बिरोध जनाएका छन् ।
लघु बित्त संस्था नव सामन्त संस्था रहेकोले खारेज गर्नुपर्ने लगायतमा ५ बुदें माग गर्दै संर्घष समितिमा आबद्ध महिलाहरुले बिरोध जनाएका हुन् ।…
नवलपरासीः फ्रि सेनेटरी प्याड युक्त जिल्ला घोषणका लागि अभियान
रामकरन हरिजन–
पश्चिम नवलपरासी, २७ भदौ । पश्चिम नवलपरासीमा युवा समाजले फ्रि सेनेटरी प्याड युक्त जिल्ला घोषणा गर्ने अभियान संचालन गरेको छ । तिजको अवसर पारेर शुरु गरिएको फ्रि सेनेटरी प्याड युक्त जिल्ला घोषणा अभियानले अहिले…
लघु बित्त र मिटर ब्याजीको चर्काे शोषणको प्रतिकार गर्न मोर्चाको आब्हान
नवलपरासी - नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले लघु बित्त र मिटर ब्याजीको चर्काे शोषणको प्रतिकार गर्न पीडितसंग आब्हान गरेको छ ।
मोर्चाले जिल्लाका बिभिन्न गाउँ गाउँमा शुरु गरेको लघुबित्त तथा मिटर…
बिनोद चौधरी नवलपरासी–१ बाट सिफारिस
नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरीसहित ५ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् । सो क्षेत्रबाट चौधरीसहित देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य र उषा बास्तोलाको नाम सिफारिस भएको हो ।…
नवलपरासी माओवादीले सबै उमेदवार सिफारिस गर्यो
गाेपी ज्ञवाली —
नवपरासी, भदौ १९ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासीले संघिय क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रका उमेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।
नवलपरासीको संघिय निर्वाचन क्षेत्र नम्बर १ मा…
गण्डक नहरमा र्याफ्टिङ चलाउने प्रतापपुर गाउँपालिकाको योजना, छिट्टै सम्भाव्यता अध्ययन गरिने
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डक नहरमा र्याफ्टिङ चलाउने योजना बनाएको छ । प्रतापपुर गाउँपालिका क्षेत्रमा सो नहरको करिब १० किलोमिटर क्षेत्रमा र्याफ्टिङको सम्भावना र यसका चुनौतीका बारेमा…
खजुरा खाेलामा डुबेर १ जना बालककाे मृत्यु ।
पप्पु रेग्मी, बर्दघाट, भाद्र १८ ।
पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नं. १४ स्थित खजुरा खोलामा दिउसाे डुबेर एक बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
बर्दघाट नगरपालिका…
पश्चिम नवलपरासीमा बसमा आगलागी
परासी । पश्चिम नवलपरासीमा गएराति एक्कासी बसमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार गएराति सरावल गाउँपालिका २ मगरमुढामा युवराज चौधरीको घरदेखि २५ मिटर पर दक्षिण बाटोमा पार्किङ गरी राखेको लु १ ख ६६५४ नम्बरको…