समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पहिलो नगरप्रमुख, अहिले उपप्रमुख

रामकुमार श्रेष्ठ । नवलपरासी । २०७४ को स्थानीय तह निर्वाचनमा पश्चिम नवलपरासीको बर्दघाट नगरप्रमुखमा पराजित भएका रुद्रप्रकाश उपाध्याय अहिले नगरउपप्रमुखमा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा उपाध्याय नेकपा माओवादी…

नवलपरासीः बर्दघाटमा पुन मेयरमा उम्मेदवारी दिएका एमालेका शर्मा पराजित

रामकुमार श्रेष्ठ । नवलपरासीः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पुन नगरप्रमुख पदमा उम्मेदवारी दिएका नेकपा एमालेका धिरज शर्मा बस्याल पराजित भएका छन् । उनी काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार बनेका काँग्रेसका शम्भुलाल…

नवलपरासी; पाल्हीनन्दनमा अध्यक्षमा माओवादी/उपाध्यक्षमा कांग्रेस

हरि शर्मा - परासी - पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा पुन  माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता(दीपक) विजयी भएका छन् । उनी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद सहानीलाई ८६ मतको झिनो मतान्तरले पराजित गर्दै विजयी भएका…

नवलपरासीः बर्दघाटमा काँग्रेस माओवादी गठबन्धन विजयी

नवलपरासीः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा काँग्रेस माओवादी गठबन्धन विजयी भएको छ । बर्दघाट नगरपालिकामा काँग्रेस माओवादी गठबन्धनबाट नगर प्रमुख पदमा नेपाली काँग्रेसका शम्भुलाल श्रेष्ठले १८४८९ मत प्राप्त गरी विजयी भएका…

नवलपरासीको प्रतापपुरको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

नवलपरासीको प्रतापपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा कांग्रेसका उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी  निर्वाचित भएका हुन् । जनता प्रगतिशिल पार्टी(जप्रपा) का…

गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी

नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित भएका हुन् । अर्यालले १४ हजार ८३८ ल्याउँदा…

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन् । यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा…

पाल्हीनन्दन ४ मा नेपाली कांग्रेसका समुह विजयी

रामकरण अम्बेडकर परासी ꓽ पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका वडा नं ४ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका रविन्द्र सहानीको खेमा विजयी हुनु भएको छ  ।उहांको प्रतिद्वन्द्धीमा जनता समाजबादी प्रतिस्पर्धामा रहेका…

नवलपरासीमा दुई स्वतन्त्र उम्मेदवारले जिते वडाध्यक्ष

पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका नवलपरासीका दुई जना उम्मेदवारले वडाध्यक्ष जितेका छन् । रामग्राम नगरपालिका–१५ मा धनपद यादव र बर्दघाट नगरपालिका-३ मा प्रकाशचन्द्र अधिकारी वडाध्यक्षमा निर्वाचित भएका…

वडा नं ३ मा माओबादी केन्द्रका समुह विजयी

रामकरण अम्बेडकर परासी ꓽ पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका वडा नं ३ मा नेकपा माओबादीका तर्फबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका गोधन प्रसाद हरिजनको खेमा विजयी हुनु भएको छ  ।उहांको प्रतिद्वन्द्धीमा जनता समाजबादी प्रतिस्पर्धामा रहेका…