समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

अधिवक्ता मनोज कुमार नागवंशी (हरिजन) जनताहरुको हाथ हाथमा ।

रामकरण अम्बेडकर ꓽ पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका अध्यक्षपदको स्वतन्त्र उमेदवार अधिवक्ता मनोज कुमार नागवंशी (हरिजन) जनताहरुको हाथ हाथमा  । पार्टीका कार्यकर्ताहरुले पैसा खर्च गर्न सकनु हुन्छ भन्दै पार्टीहरुले दलितहरु लाई…

नवलपरासी, निर्वाचनलाई लक्षित भारतसहित ४ जिल्लाका सुरक्षा अधिकारीको बैठक

हरि शर्मा - परासी । खुला सीमानाका कारण स्थानीय तह निर्वाचनमा हुन सक्ने अपराधिक कृयाकलापलाई नियन्त्रण गर्न भारतसहित ४ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक बुधबार पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । नेपाल–भारत…

लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय…

नवलपरासीमा बुवाको ह`त्या गरेको आ`रोपमा छोरा प`क्राउ

नवलपरासी (पश्चिम)– बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई प`क्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई…

पश्चिम नवलपरासीमा पनि शूरू भयो नो भोट अभियान

बर्दघाट।पाच दशक देखि लालपुर्जाको आशामा रहेका यहाँका सुकुम्बासीहरुले दलहरुले स्थानीय चुनाव अगाडि लालपुर्जा नदिए निर्वाचनमा सहभागी नहुने चेतावनी दिएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४…

पश्चिम नवलपरासीमा कांग्रेस र एमालेका बागी उमेदवारसहित ३० जनाको उमेदवारी फिर्ता/६ जनाको उमेदवारी रद्द

हरि शर्मा - परासी, १६ बैशाख - पश्चिम नवलपरासीमा नेपाली कांग्रेस र एमालेका बागी उमेदवारसहित ३० जनाले उमेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा सुनवल नगरपालिकाको उपप्रमुखमा बागी उमेदवारी दिएका नेपाली कांग्रेसका सोम बहादुर रायमाझी छन्…

टिकट नपाए पछि पार्टी फेर्दै उमेदवारी

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीमा आफ्नो पार्टीबाट निकट नपाए पछि पार्टी फेरेर उमेदवारी दिनेहरुमा पालिका अध्यक्ष÷उपाध्यक्षहरु समेत रहेका छन् । प्रतापपुर गाउँपालिकाका कार्यवाहक पालिका अध्यक्ष अञ्जुकुमारी चौधरीले…

पश्चिम नवलपरासीमा प्रमुख, उपप्रमुख नै दलबदल्दै, बागी उमेदवार बन्दै

परासी । मनोनयन दर्ताको अन्तिम दिन दिउँसो ३ बजेसम्म पार्टीको टिकट कुरेर बसेकी पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष अञ्जुकुमारी चौधरीले दल परिवर्तन गरेर पुनः सोही पदमा उमेदवारी दिइन् । …

पार्टीहरुले दलितलाई निर्णायक पदमा टिकट दिएन

रामकरण अम्बेडकर परासी - पश्चिम नवलपरासी पाल्हीनन्दनमा दलितहरुको जनसंख्या बढी भए पनि दलितहरुलाई कुनै पार्टीहरुले उच्च पदको उमेदवारको टिकट नदिएकोले अधिवक्ता मनोज कुमार हरिजन नागवंशीले गाउंपालीका अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी गरेका छन ।…

पश्चिम नवलपरासीमा प्रमुख/उपप्रमुख नै दलबदलै÷बागी उमेदवार बन्दै

हरि शर्मा - परासी । मनोनयन दर्ताको अन्तिम दिन दिउँसो ३ बजेसम्म पार्टीको टिकट कुरेर बसेकी पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष अञ्जु कुमारी चौधरीले दल परिवर्तन गरेर पुनः सोही पदमा उमेदवारी दिइन् । उनी…