ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
राहत कोषका लागि ९९ रुपैयाँ संकलन अभियान
नवलपुर । नवलपुरमा रहेका मोबाइल व्यवसायीहरुले राहात कोषका लागि ९९ रुपैयाँ संकलन अभियान शुरु गरेको छ ।
नेपाल मोबाइल व्यवसायी महासंघको स्थापना दिवसको अवसर पारेर नेपाल मोबाइल व्यवसायी संघ नवलपुरले विपतमा परेका व्यवसायीहरुलाई राहत उपलब्ध…
कावासोतीमा एक जना महिला मृत फेला
नवलपुर ।
नवलपुरको कावासोती २ हाट बजारमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नाम, थर वतन नखुलेको अन्दाजी ४५ बर्षीया मंगोलिन वर्णको महिला मृत अवस्थामा फेला परेकी हुन् ।
उनका सनाखत हुन नसकेको…
नवलपुरमा विभिन्न घटनाका दोषी फरार ४ जना पक्राउ
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले विभिन्न घटनामा दोषी फरार ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार अदालतबाट दोषी ठहर भई फरार रहेका नवलपुरका ४ जनालाई पक्राउ गरिएको हो ।…
विभिन्न अपराधिक घटनामा सम्लग्न भई फरार ७ जना पक्राउ
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरका विभिन्न अपराधिक घटनाका सम्लग्न रही फरार रहेका ७ जना अभियुक्त नवलपुर प्रहरीले प्रक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार उनीहरु जबरजस्ती करणीदेखि…
चिकित्सकहरु आन्दोलित, मध्यविन्दु प्रादेशिक अस्पतालमा ओपिडी सेवा बन्द
रामकुमार श्रेष्ठ -
नवलपुर । चिकित्सकहरुको आन्दोलनका कारण नवलपुरको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालको ओपिडि सेवा बन्द भएको छ ।
नेपाल मेडिकल काउन्सिल मार्फत समाधान हुनुपर्ने मुद्धाहरुमा न्यायलयबाट हस्तक्षेप गरी…
कावासोती नगरपालिकाले दीर्घकालिन योजनामा ध्यान दिन नसकेको गुनासो
कावासोती नगरपालिकाको अन्तिम सार्वजनिक सुनुवाई कावासोती नगरपालिकाको सभाहलमा भएको छ ।
१ बर्षमा ४ पटक सार्वजनिक सुनुवाई गर्ने नीति अनुसार यो आर्थिक बर्षको यो अन्तिम सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा कावासोती नगरपालिकाका कार्यवाहक…
कावासोतीमा स्कूले छात्राहरुलाई अभद्र व्यवहार गर्ने पक्राउ, ५ जना बालिकाले उजुरी दिए
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोती १४ त्रिभुवनटार स्थित जनता माविका छात्राहरुलाई दुव्यवहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस्तक पसलमा सामान किन्न जाने क्रममा छात्राहरुलाई दुव्र्यवहार गर्नेलाई पक्राउ गरिएको जिल्ला…
यि हुन नवलपुरबाट ४ जीपीए ल्याउने ९ विद्यार्थी
रामकुमार श्रेष्ठ -
नवलपुर । यस बर्ष एसईई दिएका ५ हजार ७ सय ७० जना विद्यार्थी मध्ये ९ जनाले ४ जीपीए प्राप्त गरेका छन् । ९ जना मध्ये ८ जना छात्रा र १ जना छात्र रहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार…
नवलपुरमा ९ जनाको ४ जीपीए, ७०.४५ प्रतिशत विद्यार्थी ग्रेडिङ
नवलपुरमा ९ जनाको ४ जीपीए, ७०.४५ प्रतिशत विद्यार्थी ग्रेडिङ
रामकुमार श्रेष्ठ
नवलपुर । यस बर्षको एसईई परीक्षामा नवलपुरमा ९ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।
शिक्षा तथा समन्वय ईकाइ कार्यालय नवलपुरका प्रमुख दीपेन्द्र…
प्रेस काउन्सिलको भूमिका निश्पक्ष र स्वतन्त्र नभएको नवलपुरका पत्रकारहरुको आरोप
रामकुमार श्रेष्ठ -
नवलपुर ।
प्रेस काउन्सिल नेपाल निश्पक्ष ढंगले चल्न नसकेको नवलपुरका पत्रकारहरुले आरोप लगाएका छन् । आज नवलपुरको कावासोतीमा नेपाल पत्रकार महासंघको कार्यालयमा भएको अन्तरक्रियामा सहभागी पत्रकारहरुले प्रेस काउन्सिलको भूमिका…