ट्रेन्डिङ
- नवलपुरः धारिलो हतियार प्रहार गरी घाइते
- नवलपरासी १ मा काँग्रेसका देवेन्द्रराज कंडेल र नवलपुर १ मा गजेन्द्र आलेको मनोनयन रद्द
- नवलपुरमा २ पदका लागि ३७ जनाले गराए उमेदवारी दर्ता
- नवलपुर १ मा काँग्रेसका २ जना उमेदवार
- नवलपुर काँग्रेसले नवलपुरमा दुवै जना नयाँ अनुहारलाई अगाडि सारे
- रास्वपा नवलपुरः क्षेत्र नं. १ बाट राजन गौतम दोहोरिए, २ मा बालेन पक्षधरले पाए टिकट
- देवचुलीमा दुर्घटनाः १ जनाको मृत्यु, १ जना गम्भीर घाइते
- ट्रकमा च्यापिएका कावासोतीका युवकको साढे ४ घण्टामा उद्दार
- देवचुलीमा दुई दुर्घटनाः एक जना महिलाको मृत्यु, ६ बर्षीया बालिका घाइते
- कावासोतीमा मोटरसाइकलको ठक्करबाट बाबुछोरा घाइते, बाबुको अवस्था गम्भीर
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
कावासोती । नवलपुरको कावासोती–१६, डण्डामा थारु संग्रहालय अगाडि पूर्व–पश्चिम राजमार्गको डिभाइडरमा ठक्कर खाई मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
लु ६८ प ५१८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कावासोती–९ का ४५ वर्षीय…
नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको देवचुली १६ रहजर स्थित पूर्वपश्चिम राजमार्गमा युपी ८० एफटी ३५२५ नम्बरको भारतीय ट्रकले ना २१ प ४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय…
कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोती १५ गुन्द्रेही ढकाहा सामुदायिक वनमा दाउरा लिन गएका एक जना पुरुष भालुको आक्रमणमा परी घाइते भएका छन् ।
हुप्सेकोट २ घर भई हाल कावासोती १५ गोडार निवासी २८ बर्षीय भुवन सिंह सुनारी मगरलाई भालुले…
देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका – १४ क्याम्पस चोक नजिक पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
नवलपुर प्रहरीका अनुसार शुक्रबार करिब २ बजेको समयमा दलदलेबाट कावासोतीतर्फ जाँदै गरेको बा ७०…
पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
नवलपुर - पाल्पाको निस्दी गाउँपालिका–४, मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
दुर्घटनामा घटनास्थलमै तीन जनाको र उपचारको क्रममा थप एकजनाको गरि ४ जनाको मृत्यु पुष्टि भएको प्रहरीले बताएको छ । उपचारको क्रममा थप…
नारायणी नदीमा बन्दै गरेको सिग्नेचर पुलको मन्त्री घिसिङद्वारा अनुगमन
रामकुमार श्रेष्ठ -
नवलपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा चितवन भरतपुरका…
नेपाली कांग्रेस नवलपुर २ मा विष्णु कार्की सहित ३ जनाको नाम सिफारिस
रामकुमार श्रेष्ठ -
नवलपुर । नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर २ का लागि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी समानुपातिकतर्फ २ जना र राष्ट्रिय सभाको निर्वाचनका लागि ३…
विवाहमा हिडेका कावासोतीका एक पुरुष चोरमारामा मृत फेला
कुसुम परियार –
नवलपुर । विवाहमा जान्छु भनि घरबाट हिडेका नवलपुरका कावासोतीका १ जना पुरुष चोरमाराको उकालोमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार नवलपुरको कावासोती ५ घर भई हाल…
सिजीमा करेन्ट लागेर एक जना मजदुर घाइते
नवलपुर । नवलपुरको देवचुली नगरपालिका २ सिजी फुड्स प्रालिमा मंगलबार विहान एक जना मजदुर घाइते भएका छन् ।
सिजी फुड्स प्रालिमा स्टिमको पाइपलाइन बनाउने क्रममा हाइटेन्सनको तारमा छुन गई एक जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।
पर्सा जिल्लाको…
कावासोतीमा बाघको आक्रमणमा परी १ जना घाइते
नवलपुरमा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती नगरपालिका १५ शेरगञ्ज निवासी ३७ बर्षीय मुकुन्द अधिकारी बाघको आक्रमणमा परी घाइते भएका हुन् ।
अधिकारी घरदेखि ३ किलोमिटर पूर्वमा…