ट्रेन्डिङ
- कावासोतीमा २ दिन निशुल्क मुटरोग सम्बन्धी स्वास्थ्य परीक्षण हुने
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरमा जग्गा विवादमा कुटपिट हुँदा १ जना गम्भीर घाइते, ४ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ४ सातपत्रेमा आज जग्गाको विषयलाई लिएर भएको विवादमा कुटपिट हुँदा एक जना महिला गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका…
नवलपुरमा रुखले च्यापेर मानिसको मृत्यु
नवलपुर । नवलपुरमा घाँस काट्ने क्रममा रुखले च्यापेर एक जना मानिसको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको बुलिङटार गाउँपालिका ५ आमडाडा ६०/६२ बर्षीय पुरुष बिष्णु प्रसाद…
नवलपुरबाट दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा रु…
नवलपुरमा भरुवा बन्दुक सहित पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुर जिल्लामा इलाका प्रहरी कार्यालय डेढगाउँको टोलीले भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान १० बजे नवलपुरको…
सूचनाको हक सम्बन्धी कावासोतीमा अन्तरक्रिया
रामकुमार श्रेष्ठ –
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज कावासोतीमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा नवलपुरका सरकारी कार्यालयका सूचना अधिकारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।…
नवलपुरको अरुणखोलाबाट छुटेको जीप पाल्पामा दुर्घटना, १४ जना घाइते
पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।
निस्दी गाउँपालिका ४ को मतियारडाँडा स्थित भित्री कच्ची सडकमा लु १ ज ३३२४ नम्बरको जीप बुधबार बेलुका दुर्घटनमा परेको हो ।
नवलपरासीको अरुणखोलाबाट…
होटल व्यवसायी संघ नवलपुरद्वारा ब्लड क्यान्सर होटल व्यवसायीलाई २ लाख बढी आर्थिक सहयोग
रामकुमार श्रेष्ठ –
नवलपुर । होटल व्यवसायी संघ नवलपुरले आज ब्लड क्यान्सर पीडित महिला होटल व्यवसायी पवित्रा वन्टाकी मगरलाई २ लाख बढी आर्थिक सहयोग गरेको छ ।
कावासोती २ मा कान्छा होटल सञ्चालन गर्दै आएका होटल व्यवसायी पवित्रा वन्टाकी…
बदेलको आक्रमणबाट २ जना गम्भीर घाइते
रामकुमार श्रेष्ठ
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाटमा बदेलको आक्रमणमा परी २ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मैनाघाट निवासी ५७ बर्षीय चन्द्रबहादुर खाँडले आफ्नै खेतमा मकैमा विषादी…
कावासोतीमा ६ बर्षीया छोरीमाथि जबरजस्ती गरेकोे आरोपमा झड्केलो बाउ पक्राउ
कावासोती । नवलपुरको कावासोतीमा ६ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नवलपुर प्रहरीले उनकै झड्केलो बुवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार २६ बर्षीय बुवाले ६ बर्षीया छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको…
बुटवल-नारायणगढ सडक विस्तारलाई तिब्रता दिन नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान
नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक…