ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
कुसुम परियार –
कावासोती । नवलपुर जिल्लाको कावासोती नगरपालिका ३ सुकुम्बासी बस्ती निवासी सुस्मा सुनारको दुवै मृगौला फेल भएको छ ।
उनको विगत ९ महिनादेखि उपचार भईरहेको छ । दुवै मृगौला फेल भएकी सुस्मा सुनारको उपचारका लागि आर्थिक…
गैडाकोटमा दुर्घटना एक जना घाइते
नवलपुर । नवलपुरको गैडाकोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी १ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैंडाकोट नगरपालिका ८ बिजयचोक स्थित पूर्व–पश्चिम राजमार्गमा थुम्सीबाट काग्रेश चोक तर्फ आउदै गरेको ना ४५ प ४४२०…
कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
कावासोती : नेपाली काँग्रेस कावासोती नगरसमिती भित्र तदर्थ समिती बनाएर अधिबेशनमा जान माग भएको छ ।
काँगेसको १४ औं अमहाधिबेशनमा नगरसभापती पदका निकटतम प्रतिस्पर्धी अमृतकुमार श्रेष्ठले यस्तो माग गरेका हुन् ।
उनले बिहिबार नगर सदस्य पदबाट…
प्रहरीले भन्यो–दाउन्नेको बाटो प्रयोग नगरौं
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडख खण्डको दाउन्नेमा खण्डमा पानी पर्न छाडेको दुई दिन भयो । तर अझै पनि बाटो उस्तै हिलो र चिप्लो रहेको छ । दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी साधनको लामो लाइन लागेको छ…
विगत ४ दिनदेखि दाउन्नेको सडकमा समस्या
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा विगत ४ दिनदेखि यातायात सञ्चालनमा समस्या भएको छ ।
दाउन्ने सडकमा लगातारको पानीले बाटो हिलो र चिप्लो भएपछि सवारी साधन सञ्चालनमा समस्या भएको हो । तिहार मनाएर…
पानी परेसँगै दाउन्नेमा लामो जाम
रामकुमार श्रेष्ठ –
नवलपुरमा विहानैदेखि पानीले दाउन्नेको बाटो चिम्लो हुँदा सवारी साधनको लामो लाइन लाग्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार आज विहान ८ बजेबाट उकालोमा मालबाहक सवारी साधनहरु…
नवलपुरमा एकै दिन २ जनाको हत्या
कुसुम परियार -
नवलपुर । नवलपुरमा एकै दिन २ जनाको हत्या भएको छ । नवलपुरको गैडाकोट नगरपालिका ४ मा एक जना पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । गएराति गैडाकोट नगरपालिका १ धारापानी निवासी ३३ बर्षीय नारायण कुमालको धारिलो हतियार…
नवलपुरमा देउसी भैलो खेल्ने क्रममा कुटपिटबाट एकको मृत्यु , तीनजना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा देउँसी भैली खेल्ने क्रममा कुटपिट हुँदा गएराति एक जनाको मृत्यु भएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका(४ गोग्दीस्थित दुमकट्टामा देउसी भैलो खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको…
नवलपुरमा ठक्करबाट स्कूटीमा सवार १ जनाको मृत्यु, २ जना गम्भीर घाइते
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कुटर र तेल लोड ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज बिहान करिब ६:३० बजे चोरमारा बाट अरुणखोला…
नवलपुरमा दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान र छोरा गम्भीर घाइते
नवलपुर । नवलपुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्घीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको चोरमारा बजारमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ…