समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

गैडाकोटमा एक जना घर भित्रै मृत भेटिए

नवलपुर । नवलपुरको गैडाकोटमा आज विहान एक जना पुरुष घर भित्रै मृत अवस्थामा फेला परेका छन् । गैडाकोट ५ कुसुमघाट निवासी ३४ बर्षीय आकाश परियार आफ्नै घरको आफू सुत्ने कोठामा मृत फेला परेका हुन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ…

दलदले बौलाहा खोलामा एक जना मृत फेला

कुसुम परियार - नवलपुर । नवलपुरको देवचुली नगरपालिका १३ स्थित बौलाहा खोला पुल मुन एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । नवलपुर प्रहरीका अनुसार देवचुली १३ निवासी ५२ बर्षीय गणेश सापकोटा मृत अवस्थामा भेटिएका हुन् । उनी पुलबाट हाम…

लालपूर्जा प्राप्त गरेपछि नवलपुरका जनता उत्साहित

नवलपुर। नवलपुरको मध्यविन्दु, हुप्सेकोट र देवचुली नगरपालिकाका जनता लामो सयमदेखि भोगचलन गर्दै आएको जमिनको लालपूर्जा पाएपछि दंग भएका छन् । जिल्लाका विभिन्न पालिकाको समन्वयमा करिब ५ दशकपछि उनीहरुलाई लालपूर्जा वितरण गरिएको हो । लालपूर्जा…

कावासोतीमा लडेर एक जनाको मृत्यु

नवलपुर । नवलपुरको कवासोती १७ चिसापानीमा लडेर एक जनाको मृत्यु भएको छ । गएराति कावासोती १७ चिसापानी बस्ने बर्ष ५२ को दिल बहादुर खत्री आफ्नै घरको पछाडी (कर्सामा)लडिरहेको अवस्थामा निजको छोरी कोपिला खत्रीले देखी उपचारको लागी मध्यबिन्दु…

नवलपरासीको दुम्कौलीमा भारी वर्षा

पूर्वी नवलपरासीमा भारी वर्षा भएको छ। त्यहाँ रहेको दुम्कौली केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार पछिल्लो १२ घन्टामा त्यहाँ १४९.६ मिलिमिटर वर्षा भएको छ। पछिल्लो १२ घन्टामा देशका…

नवलपुरमा गोली प्रहार गरी चितुवा मारे

रामकुमार श्रेष्ठ -   नवलपुर । नवलपुरमा गोली प्रहार गरी चितुवा मारेको पाइएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका ६ मा रहेको नवदुर्गा सामदायिक वनमा बासको झ्याङ निर अन्दाजी ४ बर्षीया पोथी चितुवा मृत भेटिएको हो । डिभिजन वन कार्यालय…

कावासोतीमा मोटरसाइकल दुर्घटना २ जना गम्भीर घाइते

कुसुम परियार -   नवलपुर । नवलपुरको कावासोती ८ लोकाहामा मोटरसाइकल र स्कुटी एक आपसमा ठक्कर खाँदा २ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ लोकाहा स्थित पूर्वपश्चिम राजमार्गमा अन्तरगत…

कावासोतीमा दुर्घटना १ जना गम्भीर घाइते, कालीगण्डकी कोरिडोरमा अर्का २ जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोती ८ खरखट्टा जंगलमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रगतिनगरबाट फलफूल चोक आउँदै गरेको ग.प्र. ०४–००१ प ३०११ नम्बरको मोटरसाइकल चालक कावासोती ८ इन्द्र चोक निवासी…

कावासोतीको समता शिक्षामा दशैं शुभकामना तथा शैक्षिक सामग्री वितरण

नवलपुर । नवलपुरको कावासोतीमा रहेको समता शिक्षा निकेतन कावासोतीले दशैंको उपलक्ष्यमा विद्यार्थीहरुसँग शुभकामना आदानप्रदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको छ । समता शिक्षा निकेतन कावासोतीले दशैं पर्वको उपलक्षमा कक्षा नर्सरी…

हत्यारालाई फासी दे भन्दै प्रहरी कार्यालय घेरे कावासोतीका महिलाहरुले

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोतीमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरेपछि विहीबार कावासोतीका महिलाहरुले जिल्ला प्रहरी कार्यालय नवलपुर अगाडि नाराबाजी गरेका छन् । उनीहरुले दोषीलाई कारवाही गर्नु पर्ने, हत्यारालाई फाँसी…