ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
कावासोतीमा पोथी गैडा मृत फेला
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोतीमा एउटा पोथी गैडा मंगलबार मृत फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलबार विहान ७ बजेतिर कावासोती नगरपालिका १५ गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रको बाँणखोलामा गैडा…
कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदीखेल प्रतियोगिता हुने
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदी खेल प्रतियोगिता हुने भएको छ ।
कावासोती नगरपालिका १६ डण्डामा रेको थारु राष्ट्रिय संग्राहलय डण्डाको आयोजनामा संग्राहालयको मैदानमा भदौ १३ गते जिल्ला स्तरीय खुल्ला…
नमुना सदरमुकाम जाने गेट राख्न माग, स्थानीयले बुझाए ज्ञापन पत्र
नवलपुर । नवलपुरको कावासोतीमा निर्माणधिन नमुना सदरमुकाम निर्माणको क्रममा कावासोती ३ को पुरानो कावासोतीबाट कावासोती ४ हसौरामा जाने बाटो मासेको भन्दै उक्त बाटो कायम गर्न स्थानीयले माग गरेका छन् ।
उनीहरुले मंगलबार कावासोती नगरपालिकाका नगर…
नवलपुरमा दुई घटनामा दुर्ई जना घाइते
कुसुम परियार -
नवलपुर। नवलपुर जिल्लाका दुई स्थानमा आज भएको छुट्टा छुट्टै घटनामा परी २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ३ ढोडेनीमा रुखबाट लडेर एक जना घाइते भएका छन् ।
ढोडेनी निवासी…
बिषालु च्याउ खाँदा नवलपुरमा २ जना विरामी
कुसुम परियार -
नवलपुर । नवलपुरको गैडाकोटमा बिषालु च्याउँ खाँदा दुई जना विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ११ भेडावारी निवासी ३७ बर्षीया लक्ष्मी श्रेष्ठ र ३० बर्षीया यमुना कार्की बाचेमगर…
गैडाकोटमा इभि माइक्रो र मोटरसाइकल ठक्कर खाँदा १ जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर ५ आदर्श चोक स्थित पूर्व–पश्चिम राजमार्गमा ईभी माइक्रो र मोटरसाइकल एक आपसमा ठक्कर खाइ सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
पूर्व नारायणगढबाट पश्चिम दाङतर्फ जाँदै…
कावासोतीमा फेरि अर्को दुर्घटना एक जनाको मृत्यु
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोतीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती १६ कुमारी टोल स्थित भित्री सडक खण्डमा नम्बर नखुलेको माटेरसाइकलले…
नवलपुरको ३ छुट्टाछुट्टै ठाउमा भएको दुर्घटनामा ४ जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको ३ छुट्टाछुट्टै ठाउमा भएको दुर्घटनामा ४ जना घाइते भएका छन ।
नवलपुरको कावासोती नगरपालिका ८ खरकट्टा जंगलस्थित राजमार्गमा स्कुटर चालकले नियन्त्रण गुमाइ दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
…
गैडाकोटमा स्कुटी दुर्घटना, २ जना घाइते
कुसुम परियार -
नलपपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर २ भृकुटी चोक स्थित पूर्व पश्चिम राजमार्गमा स्कुटीले साईकललाई ठक्कर दिदा साईकल यात्री सहित २ जना घाइते भएका छन ।
नारायणी नदी पुलबाट पश्चिम कालिगण्डकी चोकतर्फ आउँदै गरेको…
कावासोतीका १५ बर्षीय बालक ३ दिन देखि वेपत्ता
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोती ५ सतिचोक निवासी १५ बर्षीय बालक ३ दिनदेखि वेपत्ता भएका छन् ।
बाबुराम परियार र श्रीमाया परियारका छोरा १५ बर्षीय राज परियार गत ३ दिनदेखि वेपत्ता भएको उनको आफन्तले जनाएका छन् ।
सेतो टिसर्ट…