समुह अनुसार हेर्नसहोस

बालगतिविधि

नवलपुरमा रक्सी खाएर झगडा गर्दा ५ महिने बालिकाको निधन

नवलपुर । पूर्वी नवलपरासीको मादक पदार्थ सेवन गरी भएको झगडामा परी ५ महिना बालिकाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिका ६ मितुङ बस्ने २६ बर्षीय कर्णबहादुर सारुले मादकपदार्थ सेवन गरी आफ्नै मामा…

नवलपुरमा २ जनालाई बलात्कारीलाई जन्मकैद सजाय

नवलपुर । नवलपुर जिल्ला अदालतले बलात्कार गरेको अभियोगमा २ जनालाई जन्मकैदको सजाय सुनाएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ बस्ने २७ वर्षीय रोहित थापा र विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका १५ वर्षीय एक किशोरलाई…

देवचुलीको बाल विकास भवन शिलान्यास

देवचुली । कोरोना संक्रमणले निषेधाज्ञा लागू भइरहेकै बेला नवलपुरको देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयको ९ कोठे बाल विकास भवनको शिलान्यास गरिएको छ । देवचुली नगरपालिकाकी उपप्रमुख पर्वाता…

सुनौलो हजार दिनका आमालाई कुखुराको चल्ला वितरण

देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा गर्भवती महिला र सुत्केरी महिलाहरुलाई कुखुराको चल्ला वितरण गरेको छ । देवचुली नगरपालिका वडा नं ५ का सुनौला हजार दिनका २५ जना आमाहरुलाई पोषणयुक्त खाना अन्तरगत प्रतिव्यक्ति ५ वटा कुखुराका…

रामग्राम नगरपालिका बालमैत्री नगर बन्दै

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री स्थानीय शाशन घोषणाको अन्तिम चरणमा पुगेको छ । रामग्राम नगरपालिकामा बालमैत्री स्थानीय शाशनको कार्य प्रगतीको विषयमा समिक्षा तथा अन्तरक्रिया भुमहीमा भएको छ । रामग्राम नगरपालिकाको आयोजना…

कावासोतीका पूर्ण कुमार श्रेष्ठ ‘याक्का’ द्वारा बालबालिकालाई झोला वितरण

कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा ३९ जना बालबालिकालाई विद्यालय झोला वितरण गरिएको छ । कावासोती ३ निवासी समाजसेवी पूर्णकुमार श्रेष्ठको सहयोगमा ३९ जना बालबालिकालाई शनिबार अभिभावकहरुको उपस्थितिमा झोला वितरण…

देवचुली १५ मा सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खानेकुरा वितरण

देवचुली, देवचुली नगरपालिका वडा नं १५ मा गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउनको लागि पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । मंगलबार वडामा रहेका १ सय ८ जना सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त…

देवचुलीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

कृशला सापकोटा - नवलपरासी, ३ पुस । नवलपुर समाज दक्षिण कोरियाले पूर्वी नवलपरासीको देवचुलीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । शुक्रबार देवचुली नगरपालिका ६ बालकिरण आधारभूत विद्यालयका ६३ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण…

नवलपुरमा ३७ हजार बालबालिकालाई खुवाइयो भिटामिन ए

नवलपुर । पूर्वी नवलपरासीमा विहीबार ३७ हजार बालबालिकालाई भिटामिन ए खुवाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार त्यसैगरी ३० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइएको छ । बालबालिकालाई भिटामिन ए र जुकाको…

साइबर अपराधबाट बच्न बालबालिकालाई शिक्षा आवश्यक

कोरोना महामारी पश्चात विद्यालयका कक्षा र अन्य कक्षाहरु भर्चुअल रुपमा ( अनलाईन ) सञ्चालन भएकोले पनि अनलाईन सुरक्षाको बारेमा सवै बालबालिकाहरुलाई जानकारी दिनुपर्नेमा बालबालिकाहरुले जोड दिएका छन् । बालबालिकाहरुले अनलाइन कक्षा भढ्ने…