समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

आश्मा बनिन् मिस नेपाल २०२४

काठमाडौं । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५…

अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना

काठमाडौं । अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार…

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भइन् जान्हवी कपूर

बलिउड अभिनेत्री जान्हवी कपूर अस्पतालमा भर्ना भएकी छन्। उनी पछिल्लो केही दिन अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएकी थिइन्। जसले गर्दा उनको दैनिकीमा खुब असर पर्याे। अब जान्हवीको स्वास्थ्य अवस्थामा समस्या देखिएको छ।…

आमा बनिन् अभिनेत्री ऋचा चड्ढा

बलिउड अभिनेत्री ऋचा चड्ढा आमा बनेकी छन्। बिहीबार उनले छोरीलाई जन्म दिएकी हुन्। ऋचा र उनका श्रीमान अली फजलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आमाबुवा बनेको जानकारी दिएका हुन्। 'हामी १६.०७.२४ मा एक बच्ची आएकी खबर सुनाउन पाउँदा…

‘काली २’ ल्याउँदै रेखा थापा

काठमाडौँ, २ साउन । अभिनेत्री तथा निर्मात्री रेखा थापाले दशकअघिको आफ्नो हिट फिल्म ‘काली’को दोस्रो श्रृंखला ल्याउने भएकी छिन् । यस वर्षको अन्त्यदेखि छायांकन सुरु हुने फिल्ममा उनको शीर्ष भूमिका हुनेछ । यो महिला एक्सनप्रधान फिल्मको…

घर ज्याईको कमाई २ दिनमा डेढ करोड क्रस

दयाहाङ राई र मिरुना मगर स्टारर सोसल-ड्रामा फिल्म ‘घरज्वाइँ’ले घरेलु बक्सअफिसमा सुखद ब्यापार गरेको छ । निर्माताले फिल्मको पहिलो सप्ताहन्त कलेक्सन सार्वजनिक गरेका छन् । निर्माता जनक घर्तीका अनुसार फिल्मले शुक्रबार र शनिबार घरेलु…

प्रभास स्टारर ‘कल्की’ को तेलुगू भन्दा हिन्दी भर्सनको कमाइ धेरै

दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ ले सिनेमा हलहरुमा धमाका मच्चाइरहेको छ । उत्कृष्ट ओपनिङ गरेको फिल्मले रिलिजको एक सातासम्म तीव्र गतिको कमाइ गरिरहेको छ । नाग अश्विन निर्देशित फिल्मले सकारात्मक समीक्षा पनि…

पुजार सार्की र फर्कीको सिनेमा हलमा प्रतिस्पर्धा

नेपालमा प्राय शुक्रबार नेपाली चलचित्र रिलिज हुन्छ । तर बुद्ध जयन्तीको अबसर पारेर यसपटक एक दिन अघि अर्थात बिहिबार नै दुई चलचित्र एकसाथ रिलिज गरिएको छ । स्टार कास्ट जोडिएका दुई नेपाली चलचित्र पुजार सार्की र फर्की फर्की एकसाथ बिहिबारबाट…

वैवाहिक बलात्कार मुद्दामा ५ लाख धरौटीमा रिहा भए रवि ओड

नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको हो । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक…

‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने

काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत वर्षको प्रतीक्षित फिल्म ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । फिल्म जापाको नागोया सहरमा रिलिज हुने निर्माण यूएनए इन्टरटेनमेन्टले जनाएको छ । रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा…