ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’
काठमाडौँ । गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि दर्शकले माया दिएका छन् ।
अभिनेता,…
रामकृष्ण ढकालको ‘नदी’ सार्वजनिक
काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत ‘नदी’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ संगीतकार न्यूह बज्राचार्य, पूर्व प्रधान सेनापति प्रज्वल शमशेर जंगबहादुर राणा,…
कावासोतीका कलाकारको अभिनय रहेको चुतिया साले नामक गीत बजारमा (भिडियो सहित)
कावासोतीका कलाकारको अभियन रहेको चुतिया साले नामक गीत बजारमा आएको छ ।
पत्रकार सागर पोख्रेल, कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, निशान न्यौपाने लगायतका कावासोतीका कलाकारहरुले उक्त गीतमा अभिनय गरेका छन् । गीत कावासोतीका…
अल्लु अर्जुनले बलिउडमा डेब्यु गर्ने, एक फिल्मको पारिश्रमिक १२५ करोड
एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले बलिउडमा डेब्यु गर्ने भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार अल्लुले सन्दीप रेड्डी वाङ्गा र भूषण कुमारको फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेका हुन् । अल्लुले उक्त फिल्मको लागि १ सय २५…
पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश
काठमाडौं । अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ ।
नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख…
भुवन केसी विनोद चौधरीको चुनाव प्रचारमा लागेपछि आयोगले सोध्य स्पष्टिकरण
काठमाडौं । चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
केसीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।…
हेल्लो दमककाे हरर शर्ट फिल्म ‘सेतो डाकिनी’ सार्बजनिक
हेल्लो दमक टिमले हरर शर्ट फिल्म 'सेतो डाकिनी' सार्बजनिक गरेको छ ।
उक्त फिल्ममा बाबू आमा र दुई छोराहरु देखाइएको छ भने छोराहरु दाउरा खोज्न जङ्गल भएको बेला डाकिनी सङ्ग भेट भइ घटेको घटना देखाईएको छ ।
फिल्मलाई गाउले परिवेशमा निर्माण…
सांगितिक क्षेत्रमा उदाउँदो तारा कावासोतीका कृष्ण गैरे
रामकुमार श्रेष्ठ –
पूर्वी नवलपरासीको कावासोती १७ निवासी कृष्ण गैरे सांगितीक क्षेत्रका उदाउँदो तारा हुन्। हालसम्म १ दर्जन बढी गीत गाइसकेका गैरेका अधिकांश गीत चर्चित रहेका छन्।
उनले ‘दशैं आयो, तिहारै आयो’, ‘रेलैमा लगाउँ माया…
वास्तविक घटनामा आधारित फिल्म ‘किचकण्डि’ सार्बजनिक
दाउन्ने न्यूज –
युटुबको जमानामा युटुबकै लागि भनेर अनेकौ भिडियोहरु प्रशस्त बनेको पाइन्छ्न ।
नेपालको परिवेशमा पनि युटुबमा भिडियो खिचेर हाल्नेको जमात निकैनै छ ।
तर कमेडी,भावनात्मक,सिकाइ सम्बन्धि,अन्य थुप्रै…
पल शाहको मुद्दाको पेशी आज
अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।
अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी…