ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
अमिताभ बच्चनलाई पुनः कोरोना संक्रमण
बलिउड अभिनेता अमिताभ बच्चन दोस्रो पटक कोरोना संक्रमित भएका छन्। बच्चनले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो।
उनले आफूसँग निकट रहेका र सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन…
पल शाह प्रकरण: आज के आउला फैसला ?
बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी तोकिएको छ।
नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो ।
बलात्कारको…
यस्तो छ ‘प्रेमगीत ३’ फिल्मको हिन्दी टिजर
नेपाल र भारतमा एकैदिन प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ ।
भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर रिलिज गरेका छन् ।
टिजरले मुख्य पात्र प्रेम (प्रदीप…
‘कबड्डी ४’ले कमायो २२ करोड ७३ लाख
‘कबड्डी ४’ले ४२ दिनमा नेपाल बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
यो कलेक्सन नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने ‘बाहुबली २’को कुल आम्दानी भन्दा अझै साढे २६ लाख रुपैयाँले कम हो ।
तर कबड्डीको चौथो श्रृंखलाले…
सलमान खानको नयाँ फिल्ममा १० जना नायिका !
आजकाल सलमान खानको प्रोजेक्टको कास्टिङको विषयमा थुप्रै जानकारी सार्वजनिक भइरहेका छन् । हालै ‘कभी ईद कभी दिवाली’ को कास्टिङ टाइमलाइनबारे नयाँ अपडेट दिइएको थियो ।
अब नायकको फिल्म नो इन्ट्री टु को कास्टिङमा पनि धेरै नै ट्विस्ट देखिएको छ…
प्रियंका रानी जोशी बनिन् २०२२ की मिस नेपाल
सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्।
उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले 'टाटा टियागो मिस डिलाइट' को उपाधि पनि…
यी नायिकालाई दर्शकले दिए बलात्कार र ज्यान मार्ने धम्की
चर्चित टिभी शो ‘पाण्ड्या स्टोर’ कि नायिका सिमरन बुधरुपलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बलात्कारपछि ज्यान मार्ने धम्कि दिएका छन् ।
एक अन्तवार्तामा उनले आफुलाई धम्कि आएको खुलासा गर्दै प्रहरीा एफआइआर दर्ता गराएको बताएकी छिन् ।…
मेरो विगत देखेर मेरा सन्तानले लाज मान्ने हुन् की भन्ने सँधै डर छ : सन्नी लियोनी
काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी यो फिल्मी संसारमा आउनुअघि पोर्न स्टार थिइन् । वर्षौंअघि सन्नी लियोनीले यो पेशा छोडेकी थिइन् । तर अभिनेत्रीलाई आफ्नो विगतको डर छ, जसको बारेमा सन्नी लियोनीले खुलेर कुरा गरेकी छिन् ।
के भनिन् सन्नी…
‘सीआईडी’का इन्स्पेक्टर बसमा लुटिए
चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर सचिनको भूमिका निभाएका ऋषिकेश पाण्डेसँग मुम्बईमा चोरी भएको छ । वास्तवमा अभिनेता आफ्नो परिवारसँग एसी बसमा घुम्न गएका थिए ।
सोही क्रममा कसैले उनको झोलाबाट नगद र कागजपत्र चोरेको थियो ।
यो…
सलमान खानमाथि हत्या प्रयासको खबर झुटो
बलिउड अभिनेता सलमान खानमाथि हत्या प्रयासको खबर झुटो साबित भएको छ।
भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार सलमानमाथि कुनै आक्रमण भएको छैन।
शुक्रबार उनीमाथि मुम्बईमा हत्याको प्रयास भएको भन्ने खबर बाहिरिएको थियो। तर सलमान…