ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
नीताको फिल्म ‘ह्रस्व दीर्घ’, भित्रिए प्रदीप सिंह
अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा बलिउड फिल्म ‘गजनी’ का मुख्य भिलेन प्रदीप सिंह रावत पनि देखिने भएका छन् ।
नीताले सामाजिक सञ्जाल मार्फत् फिल्मको एक…
‘केजिएफ-२’ रेकर्डैरेकर्ड, अहिलेसम्म बनायाे २९ नयाँ रेकर्ड सूची सहित
केजिएफ- २ फिल्मका बारेमा अहिले केही भनिरहनै पर्दैन, नेपाल र भारतका सिनेमा हलहरूमा यसले धूम मच्चाइरहेको छ। रिलिज भएको एक साता नपुग्दै फिल्मले विश्वव्यापी रूपमा झन्डै सात सय करोड भारू कमाइसकेको छ।
रिलिज भएको दिनदेखि नै…
अभिनेत्री केकी अधिकारीले वैवाहिक जीवनमा बाँधिए फाेटाे फिचर
अभिनेत्री केकी अधिकारीले वैवाहिक जीवनमा बाँधिएकी छिन् ।
अभिनेत्री अधिकारीले बुधबार व्यवसायी रोहित तिवारीसँग वैवाहिक जीवनमा बाँधिएकी हुन् ।
जानकारी अनुसार अभिनेत्री अधिकारी र ब्यवसायी तिवारीले सानो पारिवारिक जमघटमा विवाह…
‘ए मेरो हजुर ४’को पहिलो साताको कमाइ ४ करोड ग्रस
फिल्म ‘ए मेरो हजुर ४’ बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्मले पहिलो साता चार करोड रुपैयाँ ग्रस कमाइ गरेको निर्माण कम्पनीले जनाएको छ ।
सुनिलकुमार थापा प्रोडक्सनले आज औपचारिक विवरण सार्वजनिक…
बलिउडमा यी अभिनेत्रीसँग डेब्यू गर्न चाहन्छन् ‘केजिएफ’ अभिनेता यश
दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ का अभिनेता यशले बलिउड अभिनेत्री दीपिका पादुकोणसँग बलिउडमा डेब्यू गर्ने इच्छा व्यक्त गरेका छन्।
भारतीय मनोरञ्जन अखबार बलिउड लाइफका अनुसार यशलाई बलिउडमा कुन अभिनेत्रीसँग…
नायिका केकी अधिकारीले गरिन् गुपचुप बिहे, यी हुन् उनका श्रीमान्
काठमाडौँ । नायिका केकी अधिकारीले गुपचुप रुपमा बिहे गरेकी छन् । नायिका केकीले बुधवार गुपचुपमा विवाह गरेको चर्चाले चलचित्र नगरीमा उनको चर्चा हवात्तै बढेको छ ।
आखिर को हुन् त उनका श्रीमान् भन्ने जिज्ञाषा पनि आम…
किन टिकटकमा भाइरल भैरहेकी छिन यी युवती ! बल्ल नाम र ठेगाना पत्ता लाग्यो with video
टिकटकमा नया नया कुरा भाईरल भैरहन्छ । पछिल्लो समय एक युबतीको डान्स भाईरल भएको छ । रुख अधुरो पात बिनाको बोलको गितमा गरिएको नाचमा एघार हजार माथी कमेन्ट र २ लाख ८० हजार लाईक पुगेको छ ।
झन्डै ४० लाखले हेरेको भिडियोमा आखीर के…
विवाहको तयारीमा गायिका मेलिना राई
चर्चित गायिका मेलिना राई विवाहको तयारीमा छिन्। उनले सामाजिक सञ्जाल मार्फत प्रेमी सञ्जिब बराइलीसँगको तस्बिर पोस्ट गर्दै विवाहको तयारीमा रहेको जानकारी दिएकी हुन्।
उनले संजीबसँग इन्गेजमेन्ट पनि भैसकेको उल्लेख गरेकी…
‘ए मेरो हजुर ४’ आजदेखि देशभर पहिलो दिनमै हाउस फूल
नयाँ वर्षको अवसर पारेर फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएको छ। फिल्मले बिहानको शोमा दर्शकको राम्रो साथ पाएको छ।
बिहानी शो सिंगलदेखि मल्टिप्लेक्ससम्म हाउसफुल भएको छ। देशकै ठूलो मल्टिप्लेक्स क्युएफएक्समा पनि हाउसफुल रहेको प्रणाली…
रचना रिमाल फ्यानबाटै लखेटिए ! के हाे वास्तविकता ?
लाेकप्रिय गायिका रचना रिमाललाई केही व्यक्तिहरूले लखेटेको जस्तो देखिने एउटा भिडिओ टिकटकमा भाइरल भएको छ ।
उनी त्रसित मुद्रामा अघिअघि कुदिरहेको र पछाडि दर्जनौंले पछ्याइरहेको भिडिओमा देखिन्छ । धेरैले यो भिडिओलाई लिएर अनेक अनुमान…