समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

नेपालको कार्यक्रमका लागि सलमानले ४ करोड ८० लाख पारिश्रमिक लिने

काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सलमानले यो…

कावासोतीमा शनिबार इन्द्रेणीको टिम आउँदै

कावासोतीमा शनिवार सेन्ट जोसेफसँग इन्द्रेणी कार्यक्रमको आयोजना हुँदैछ । नवलपुरको कावासोतीमा रहेको कावासोती सेन्ट जोसेफ बोर्डिङ स्कुलले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रम अन्तर्गत अन्तिम दिन सो…

पल जालान् जेल ? आज टुंगो लाग्दै

नावालिका बलात्कार अभियोग खेपिरहेका अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा जाने वा रिहा हुने भन्नेबारे बिहीबार टुंगो लाग्ने भएको छ । अभिनेता शाह र उनका म्यानेजर कृष्ण जोशीविरूद्ध बुधबार तनहुँ जिल्ला अदालतमा बहस भयो । जिल्ला न्यायाधीश…

पल शाहविरुद्ध तनहुँ अदालतमा १२ वर्षसम्म कैद सजाय माग मुद्दा दर्ता

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले आज मङ्गलवार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर रायसहितको…

पल शाहविरूद्ध तनहुँ अदालतमा पनि मुद्दा दर्ता, १४ वर्ष जेल सजाय माग

नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा पल शाहविरूद्ध जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता भएको छ। मंगलबार सरकारी वकिल कार्यालयमार्फत् शाहविरूद्ध बलात्कार मुद्दा दायर भएको स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी…

पल शाह प्रकरणको अनुसन्धान सकियो, मुद्दा दर्ता गर्ने तयारी

नाबालिग बलात्कार उजुरी परेपछि तनहुँ प्रहरीको हिरासतमा रहेका नायक पल शाह विरूद्धको अनुसन्धान सकिएको छ। तनहुँ प्रहरीले अनुसन्धान पूरा गरेर रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको जिल्ला न्यायाधीवक्ता रामचन्द्र…

बहुचर्चित गीत ‘पीर’बाट लडाकु देह’व्यापारमा संलग्न दृश्य हटाइयो

चौतर्फी आ'लोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देह'व्यापारमा संलग्न भएको दृश्य हटाएका छन् । उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन् । गायक सपुतले सामाजिक…

पल प्रकरणमा दुर्गेश र सरोजले दिए यस्तो बयान

अभिनेता पल शाहविरुद्ध नाबालिग बलात्कारको जाहेरी परेसँगै जोडिएर आएका नामहरू हुन्, दुर्गेश थापा र सरोज वली । पलले सरेन्डर गर्नु पूर्व सार्वजनिक गरेको अडियोमा यी दुई जनाले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप…

खाना डेलिभरीको काम गर्दै कपिल शर्मा

कपिल शर्माको एक तस्वीर सामाजिक सञ्जालमा निकै चर्चामा आइरहेको छ । त्यो तस्वीरमा उनी खाना डेलिभर गर्ने व्यक्तिको रुपमा देखिएका छन् । उनी सुन्तला रङको टिशर्ट लगाएर मोटरसाइकलमा बसेका छन् । उनले पछाडि खानाको ठुलो झोला बोकेका…

प्रकाश सपुतको ‘पिर’ ले बनायो नयाँ रेकर्ड, एक हप्तामै करोड क्लबमा पुग्ने पहिलो म्युजिक भिडियाे

गायक प्रकाश सपुतको नयाँ गीत 'पिर' सार्वजनिक भएपछिदेखि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ। माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित…