ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
भाइरल भेलुबाजेको उपचारका क्रममा मृत्यु
सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ।
बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले जानकारी…
भोजपुरी स्टार अमृता पाण्डे ‘अन्नपूर्णा’ मृत भेटिइन्
काठमाडौं । भोजपुरी अभिनेतृ अमृता पाण्डे उर्फ अन्नपूर्णाको शंकास्पद मृत्यु भएको छ ।
भारतको बिहारस्थित भागलपुरको जोगसर थाना क्षेत्रको आदमपुर जहाज घाटमा रहेको अपार्टमेन्टको फ्ल्याटमा झुण्डिएको अवस्थामा अभिनेतृको शव फेला परेपछि उक्त…
इराकी टिकटक स्टार सवादीको गोली हानी हत्या
काठमाडौं । इराकी टिकटक स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । राजधानी बगदादस्थित उनको घरबाहिर उनको हत्या भएको हो । उनी उम्म फहाद नामबाट सामाजिक सञ्जालमा चर्चित थिइन् ।
यो घटना बगदादको पूर्वमा पर्ने जायुना क्षेत्रमा भएको…
ऋषि धमला फिल्म ‘भाइरल गोर्खे’ देखिने
काठमाडौं । सौगात मल्ल स्टारर कमेडी–ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी तथा ऋषि धमला अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ ।
उनी फिल्ममा पत्रकारको महत्वपूर्ण भूमिकामा देखिन लागेको…
विवाह गर्दै अभिनेत्री मञ्जिता
काठमाडौँ । अभिनेत्री मञ्जिता केसीले विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले आगामी असार २८ गते शुक्रबार प्रकाश केसीसँग विवाह गर्न लागेकी हुन् ।
प्रकाशसँग उनले हालै इन्गेज्मेन्ट गरेकी हुन् । जसको जानकारी उनले तस्बिर सार्वजनिक गर्दै…
सुटिङका क्रममा घाइते भइन् प्रियङ्का चोपडा
मुम्बई । भारतीय अभिनेत्री प्रियङ्का चोपडाले हालै सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर गरेकी थिइन् । तस्बिर हेरेपछि उनका फ्यानहरू चिन्तित भए ।
तस्बिरमा अभिनेत्रीको अनुहारमा घाउ चोट देखिएको छ । प्रियङ्काले माइक्रोब्लगिङ वेबसाइट एक्समा…
एलिना चौहान र विष्णु सापकोटाले आज विवाह गर्दै
गायिका एलिना चौहानले आज (बुधबार) प्रेमी विष्णु सापकोटासँग विवाह गर्दैछिन्।
झापाको विर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह राखिएको छ।
बेहुला विष्णु हिजो बेलुका नै बागलुङबाट झापा पुगिसकेका छन्। एलिनाको मेहन्दी…
बुधबार विवाह गर्दै एलिना, जन्तीसहित निस्किए विष्णु
काठमाडौँ । चर्चित गायिका एलिना चौहान बुधबार विवाह बन्धनमा बाँधिँदै छिन् । बाग्लुङका निवासी विष्णु सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् ।
गायिका एलिना चौहानले बुधबार प्रेमी विष्णु सापकोटासँग झापामा विवाह गर्दैछिन् । मंगलबार…
सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ
काठमाडौं । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
अप्रिल १४ मा बिहान ५ बजे…
यी हुन् सलमान खानको घरमा गोली चलाउने २ आक्रमणकारी
मुम्बई । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई आक्रमणकारीको तस्बिर र भिडियो सार्वजनिक भएको छ । एक आक्रमणकारी कालो र सेतो टी–सर्टमा देखिएका छन् । अर्का एक जना रातो टी–सर्टमा छन् । यी तस्बिरका आधारमा दुवैको खोजी तीव्र पारिएको…