समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

पल शाह प्रकरणः पक्षविपक्षमा नबोल्न कलाकारलाई कलाकार संघको उर्दी

नेपाल चलचित्र कलाकार संघले हालै अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेको समाचार र सन्दर्भमा संघको ध्यान आकृष्ट भएको जनाएको छ । अभिनेता पल शाहको विषय, घटना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको…

बलात्कारको आरोप लागेका पल भन्छन् मलाई फसाइयो, सार्वजनिक भयो गोप्य अडियोहरु

नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने…

प्रिमियरमा पल अनुपस्थित भएपछि रोइन् पूजा

फिल्म ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् । बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै उनी रोहेकी हुन् ।…

पल विरुद्ध बला-त्कार जाहेरीः प’क्राउ पूर्जी जारी, चितवन तनहुँ र पोखरामा बला-त्कार

जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले पल शाहको खोजी थालेको छ। १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए।…

बाल गायिकालाई क’रणी गरेकाे आराेपमा नायक पल शाह विरूद्ध किटानी जा’हेरी

अभिनेता पल शाहविरुद्ध जबर'जस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय,…

सलमान खान वैशाख ३ गते नेपाल आउने

भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्। काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्। सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने…

कुन अवस्थामा उत्पन्न हुन्छ प्रेमभाव ?

प्रेम भावनाहरुको संगालो हो, चामत्कारिक भाव हो । मानव इतिहासमा धेरै बहस भएको विषय हो प्रेम । तर अहिलेसम्म कसैले पनि यही नै हो भनेर पुष्टि गर्न सकेको छैन । अनुभूतिको सुन्दर कल्पना प्रेम हो । जुन आफैंमा रोमाञ्चक र तरंगित हुन्छ । जीवनमा…

काश्मीरमा बोल्ड मौनी राय

विवाह गरेपछि उनी मुम्बईको विमानस्थलमा सारी, चुरा र सिुन्दर लगाएर श्रीमानसँग देखिएकी थिइन् । मौनी अहिले हनिमुनका क्रममा काश्मीरमा पुगेकी छन् । काश्मीरमा हिउँमा रमाउँदै गरेकी मौनीले अन्य केही तस्वीर पनि पोष्ट गरेकी छन् ।…

नम्रता श्रेष्ठ र दयाहाङ राईको फिल्म ‘वरदान’ युट्युबमा with vedio

नम्रता श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म 'वरदान' बिहीबार सार्वजनिक भएको छ। 'वरदान' दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन्। २४ मिनेट लामो फिल्म शुभ मिडिया होमले निर्माण गरेको हो। आत्महत्या…

स्वर कोकिला भारतीय चर्चित गायिका लता मंगेशकरको सरस्वती पूजाकै दिन निधन

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ…