ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
८ बढी फिल्म खेलिसक्दा पनि छायाँमै परिरहेकी आँचल : दयाहाङसँग देखिँन पाउँदा मख्खै!
काठमाडौं : अभिनेत्री आँचल शर्माले दर्जनौं फिल्ममा काम गरिसकेकी छन्। तर दर्शकमाझ भने उनी अझै अपरिचित जस्तै छिन्। उनले आठ वर्षअघि फिल्म ‘नाई नभन्नु ल ४’ बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी थिइन्।
पहिलो फिल्मले सफलता दिलाए पनि दर्शकमाझ…
दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा
काठमाडौं । शुक्रबारदेखि हलमा दुई नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपाली फिल्म ‘महाजात्रा’ र हिन्दी ‘मड्गाउँ एक्सप्रेस’ छन् । यी दुवै फिल्म कमेडी जनरामा आधारित छन् ।
‘महाजात्रा’ सन् २०१६ को फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला हो ।…
पत्रकार आदर्श सुशील शब्द रहेको होली गीत बजारमा आउँदै
कावासोती । ए होर माया, सजना मोर जस्ता चर्चित गीतकी गायिका अनु चौधरीको होली गीत बजरमा आउने भएको छ । रङ र खुसीहरूको पर्व होलीको अवसरमा गायक रोशन सिंह र गायिका अनु चौधरीको स्वरमा होली गीत बजारमा आउने भएको हो ।
गीतमा संगीतकार नरहरी…
रावण बन्न १५० करोड भारु लिए यशले
मुम्बई । केजीएफ र केजीएफ २ का स्टार यश अब खलनायक बन्नेछन् । उनी रणवीर कपूर, साई पल्लवी स्टारर फिल्म रामायणमा रावणको भूमिकामा देखिनेछन् ।
दंगल, छिछोरेजस्ता हिट फिल्म बनाएका नितेश तिवारी फिल्मका निर्देशक हुन् । विशेष कुरा के छ भने…
१३ करोडको हार लगाएर प्रियंका चोपडा पुगिन अम्बानीको होली पार्टीमा
मुम्बई । अन्तर्राष्ट्रिय स्टार बनेकी प्रियंका चोपडा अहिले भारतमा छिन् । नायिका आफ्नी छोरी मालतीसँग मुम्बई आएकी छिन् । प्रियंका चोपडा कुनै विशेष अवसरमा वा कुनै कामको सिलसिलामा मात्रै मुम्बई आउने गर्छिन् ।
‘देसी गर्ल’ अहिले प्रायः…
पल र समीक्षाले लिए एउटै मञ्चमा अवार्ड
काठमाडौँ । अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीले एउटै कार्यक्रममा अवार्ड थापेका छन् । बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा बाँडिएको १४औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड थापेका हुन् ।
कार्यक्रममा गायिका समीक्षा अधिकारीले…
मृत भेटिएकी पोर्न स्टार सोफियाको हत्या आशंका
न्युयोर्क । पोर्न स्टार सोफिया लियोन मृत फेला भएको विषयमा खोजी सुरु भएको छ ।
उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
न्यू मेक्सिकोका अधिकारीहरूले वयस्क फिल्म स्टार सोफिया लियोनको असामयिक मृत्युको अनुसन्धान गरिरहेको जनाएका हुन्…
भटभटे माइला र पुतलीको जोडी अलग भएको हो ?
काठमाडौं । टेलिभिजन श्रृंखला ‘गाह्रो छ हो’को लोकप्रिय जोडी भटभटे माइला र पुतलीको जोडी दर्शकमाझ चर्चित छ । भटभटेको भूमिकामा बेगम नेपाली र पुतलीको भूमिकामा रियाशा दाहालले अभिनय गर्दै आएका थिए ।
तर केही एपिसोडदेखि दर्शकले रियाशालाई…
सलमानलाई लिएर ‘गजनी’ निर्देशकले घोषणा गरे फिल्म
गत वर्ष रिलिज भएको ‘टाइगर ३’ पछि फ्यान सलमान खानको अर्को ब्लकबस्टर फिल्मको पर्खाइमा छन् । यस्तोमा उनको आगामी फिल्मलाई लिएर महत्वपूर्ण खबर बाहिरिएको छ ।
सलमानले मंगलबार सामाजिक सञ्जालबाट नयाँ फिल्मको घोषणा गरेका छन् । आफ्नो…
एलिना चौहानको पक्षमा उभियो लोक तथा दोहोरीगीत प्रतिष्ठान
काठमाडौं । एलिना चौहान र साउण्ड सिस्टम व्यवसायीबीचको विवादमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गायिका बचाउको पक्षमा उभिएको छ । आइतबार विज्ञप्ति जारी गर्दै संस्थाले ध्वनी उपकरण उपलब्ध नगराउने भन्ने साउण्ड सिस्टम व्यवसायीको…