ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
आदित्य नारायणले फालिदिए फ्यानको मोबाइल (भिडियो सहित)
बलिउड कलाकार तथा गायक आदित्य नारायण चर्चामा आएका छन्।
'इन्डियन आइडल' को उद्घोषक समेत रहेका आदित्य केही दिनअघि एक कलेजको कन्सर्टमा पुगेका थिए। कन्सर्टमा उनले गीत गाइरहेका थिए। त्यतिबेलै उनी एक फ्यानको नजिक पुग्छन्। फ्यानको हातमा…
अमेरिकामा ‘तेल भिसा’ का लागि कास्टिङ–कल
काठमाडौं । बिपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङ लगायतका कलाकारलाई लिएर निर्माण हुन लागेको फिल्म ‘तेल भिसा’ले कास्टिङ कल आह्वान गरेको छ ।
शंकर घिमिरेको निर्देशन गर्ने यो फिल्मले अमेरिकामा खिचिने दृश्यका लागि…
गायक दुर्गेशमाथि स्टेजमा जुत्ता प्रहार
गायक दुर्गेश थापामाथि स्टेजमै जुत्ता प्रहार भएको छ । स्याङ्जामा आयोजित वालिङ महोत्सवको अन्तिम दिन शनिबार राति स्टेज प्रस्तुति दिँदै गर्दा एक युवकले थापामाथि जुत्ता प्रहार गरेका हुन् ।
महोत्सवमा प्रस्तुति दिइरहेको बेला २७ वर्षीय एक…
मेनुकालाई सञ्जय मिश्रा स्टारर बलिउड फिल्ममा गीत गाउने मौका
‘इण्डियन आइडल’ फेम्ड नेपाली गायिका मेनुका पौडेलले सञ्जय मिश्रा स्टारर ‘कर्मा मिट्स किस्मत’बाट पाश्र्वगायिकाको रुपमा बलिउड डेब्यु गर्ने भएकी छन् ।
भारतीय समाचार संस्था आइएएनएसले आइतबार जनाएअनुसार यो फिल्मलाई गीताञ्जली सिन्हाले लेखन…
एलिना चौहानको गीत ‘कट्टा हानिदिन्छु’ माथि चोरीको आरोप
गायिका एलिना चौहानको गीत ‘कट्टा हानिदिन्छु’ माथि चोरीको आरोप लागेको छ । गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको आरोप लगाएका हुन् ।
आफूले धेरै पहिले अडियोमा मात्र सार्वजनिक गरेको गीत कपी…
मेनुकालाई घरमा भव्य स्वागत, मेचीपुल हुँदै आइपुगिन् नेपाल
काठमाडौं । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल आइपुगेकी उनलाई सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरे ।
उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले…
मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिइन्, भन्छिन्- बल्ल सांगीतिक यात्राको सुरुवात भयो
काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।
मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको…
भारतीय अभिनेत्री पुनम पाण्डे मृत्युको खबर झुट, यसरी फैलियो झुटो खबर
दक्षिण भारतीय अभिनेत्री पुनम पाण्डेको निधनको शुक्रबार एकाएक खबर सार्वजनिक भएको थियो । पाण्डेकै अफिसियल इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको पोस्टमार्फत उनको पाठेघरको क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको दाबी गरिएको थियो ।
उनको…
फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा, केपी ओलीलाई प्रधानमन्त्रीको ‘रोल’ -भिडियो
काठमाडौँ । फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ । आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर उक्त फिल्म निर्माणको घोषणा गरिएको हो ।
फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत देखिने भएका…
मेनुका पौडेलले प्राप्त गरिन् आँखा देख्ने एआई जडित चस्मा
काठमाडौँ । इन्डियन आइडलमा प्रतिस्पर्धा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् ।
आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र…