समुह अनुसार हेर्नसहोस

राजनीति

सुहाङ नेम्बाङले गराए उम्मेद्वारी दर्ता

वैशाख १५ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेले सुहाङ नेम्बाङको उम्मेद्वारी दर्ता गराएको छ। माओवादीले अघि सारेका उम्मेद्वार धिरेन्द्र शर्मा प्रस्तावक र एमालेकै रवीन्द्र सुवेदी समर्थक रहेर नेम्बाङको उम्मेद्वारी…

नेकपा एमाले नवलपुरको अधिवेशन तयारी पुरा, अध्यक्षका आकांक्षी बढ्दै (भिडियो सहित)

रामकुमार श्रेष्ठ — नवलपुर । नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशन यही चैत्र २६ र २७ गते हुने भएको छ । अधिवेशनको नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । अधिवेशनको बारेमा जानकारी दिन…

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश प्रमुख नजिर मियाँलाई मुख्यमन्त्री शाहले केही बेरअघि राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, विश्वासको…

वंशको राजनीतिः इलाम २ उपनिर्वाचनमा कांग्रेस र एमालेबाट ‘छोरो उम्मेदवार’

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा वंशको राजनीतिलाई प्रश्रय दिने गरी उम्मेदवार खडा गरेका छन् । इलाम— २ र बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनमा एमाले र कांग्रेसले ‘छोरा उम्मेदवार’ उठाएका हुन् ।…

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा, माओवादीका महरा मुख्यमन्त्री बन्दै

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। बिहीबार संसदमा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गरेका हुन्। उनले प्रदेश सभालाई सम्बोधन गर्दै…

लुम्बिनीमा जसपा र नागरिक उन्मुक्तीका मन्त्रीद्वारा राजीनामा

दाङ,२२ चैत । लुम्बिनी प्रदेशमा जनता समाजवादी र नागरिक उन्मुक्ती पार्टीका मन्त्रीले राजीनामा दिएका छन् । जसपाबाट कृषि तथा भूमि ब्यबस्था मन्त्री भएका भण्डारीलाल अहिर र नागरिक उन्मुक्तीबाट भौतिक पूर्र्वाधार मन्त्री भएका धर्मबहादुर…

गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजिनामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री…

कर्णालीमा मुख्यमन्त्री एमालेको भागमा, माओवादीका शर्मा मुख्यमन्त्री नछोड्ने दाउमा

सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा (एमाल)ले मुख्यमन्त्रीको पद पाउने भएको छ। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको…

नागरिक उन्मुक्तिकाे केन्द्रीय समिति बैठकमा रञ्जिता-रेशम पक्षबीच हात हालाहाल

नागरिक उन्मुक्ति पार्टीका नेताबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ। अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका वेला नेताबीच हात हालाहाल भएको हो। नाउपाको अध्यक्षमा रेशम चौधरीलाई…

मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

हेटौँडा, १९ चैत । १६ महिनाको अवधिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता…