ट्रेन्डिङ
- आजै केही मन्त्रीहरु नियुक्तिको तयारी
- नवलपुरमा दुर्घटना कावासोतीका एक जनाको निधन
- नवलपुरका पालिका प्रमुखहरुले भने तोडफोडमा सम्लग्नलाई कारवाही गर
- नवलपुरमा आजदेखि खुले विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालयहरु
- पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो
- नवलपुरमा दुर्घटना, दुई जना गम्भीर घाइते
- नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि खुल्ने
- हट्यो नवलपुरमा निषेधाज्ञा र कफर्यू
- शीतलनिवासमा सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउने
- नवलपरासीमा कैदीबन्दी खोजी कार्य तिब्र, नवलपुरमा १३ र पश्चिम नवलपरासीमा ४५ जना पक्राउ

समुह अनुसार हेर्नसहोस
राजनीति
एमाले पाल्पा अध्यक्षमा ओमबहादुर घर्तीमगर
पाल्पा, जेठ १३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टीको १०औँ जिल्ला अधिवेशनले घर्तीमगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
शनिबार सम्पन्न अधिवेशनले…
प्रधानमन्त्रीले विश्वासको मत, पक्षमा १ सय ५७ मत
प्रधानमन्त्री प्रचण्डले चौथो पटक आज पुन विश्वासको मत लिएका छन् । उनको पक्षमा १ सय ५७ मत परेको थियो भने विश्वासको मतमा भाग लिन्न भन्नेमा १ मत र विपक्षमा शून्य मत परेको थियो ।
काँग्रेसका नाराबाजी र अबरोधका बीच प्रधानमन्त्री प्रचण्डले…
गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित : कांग्रेस
काठमाडौँ, जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्याएको छ ।…
प्रधानमन्त्री प्रचण्डले आज चौथो पटक विश्वासको मत लिदैं
काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
जनता समाजवादी पार्टी नेपाल सरकारबाट…
नवलपरासीमा अखिल (क्रान्तिकारी) द्वारा गृहमन्त्री लामिछानेको पुत्ला दहन
नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले संगठनका केन्द्रीय संयोजक मिलन राईलाई ससम्मान रिहाइको माग गर्दै बिहिवार गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन छ ।
क्रान्तिकारीले बर्दघाट – ४ शान्तिनगर चोकमा गृहमन्त्री लामिछानेको…
एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी
दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन् । मंगलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार २९२ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।
अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २०४ मत प्राप्त…
जसपाका मन्त्रीले लिए शपथ, मन्त्रालयको टुङ्गो नलागेपछि रञ्जुले लिइनन् शपथ
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् ।
जसपाबाट मन्त्री बनेका प्रदीप…
मधेशमा एमाले र माओवादी केन्द्रद्वारा सरकारको समर्थन फिर्ता, नयाँ सत्ता समीकरण बनाउने ४ दलबीच सहमति
जनकपुरधाम । मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।
चार दलबीच नयाँ समीकरण बनाउने सहमति भएपछि एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकार…
कोशीमा मुख्यमन्त्री सहित दुई मन्त्रीले लिए शपथ
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शपथ लिएका छन्। बिहीबार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन्। कार्कीले सानो आधारको मन्त्रिपरिषद पनि गठन गरेका छन्।
नेकपा (एमाले) का उपनेता समेत…
कोशीका मुख्यमन्त्री कार्की अपदस्थ, फेरि १६८ (५) अनुसार सरकार गठनको आह्वान
कोशीका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई अपदस्थ गरेका छन् । अल्पमतमा परेको ३० दिनसम्म पनि मार्गप्रशस्त नगरेको भन्दै कार्कीलाई पदमुक्त गरिएको हो । प्रदेश प्रमुख खापुङले दुई दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान…