समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

सुस्ताबासीलाई नागरिकता दिन र जोतभोगको आधारमा लालपूर्जा दिन सरकार तयार छः राष्ट्रपति पौडेल

नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्ताबासीले नेपाल नागरिकता पाउने र सुस्ताबासीले जोतभोग गर्दै आइरहेको जग्गाको लालपूर्जा पाउने बताएका छन् । विहीबार पश्चिम नवलपरासीको सुस्ता जोड्ने झलुङ्गे पुलको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले…

चार दिनसम्म भारी बर्षाको मौसम सक्रिय रहने

मौसमविद्हरूले बिहीबारदेखि आइतबारसम्म भीषण वर्षाको सम्भावना औंल्याएका छन्। बंगालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर एकोहोरिएकाले देशभर उच्च वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान…

थारु महिला जितियामा ३६ घण्टा बर्त बसेर मनाउँदै

तराईका मैथिल, आदिबासी थारू समुदायका महिलाहरुले जितिया मनाएका छन् । उदयपुर लगायत तराईका गाउँघरमा बसोबास गर्दै आएका मैथिल, थारु महिलाहरुले मंगलवारबाट जितियाको शुरुवात भएको हो । आफ्नो सन्तानको दीर्घायु, सुख समृद्घि र मनोकामना…

नमुना सदरमुकामको जग्गा प्राप्ति प्रति वन मन्त्रालयले उठायो प्रश्न

नवलपुर जिल्लाको नमुना सदरमुकाम निर्माण स्थलको जग्गा प्राप्ति प्रक्रिया प्रति वन मन्त्रालयले प्रश्न उठाएको छ । वनको जग्गालाई नेपाल सरकारको नाममा ल्याउँदा अपनाइएको प्रक्रिया प्रति वन मन्त्रालयले प्रश्न उठाएको हो । नमुना सदरमुकाम निर्माण…

दुर्गा प्रसाई घरबाटै पक्राउ

साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं  पक्राउ परेका छन् । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोलेपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गगरी पक्राउ गरिएको हो । त्यसक्रममा हातपातमा उत्रिएका…

करेन्ट लागेर बारामा हात्तीको मृत्यु

बारा - धान खेतमा लगाइएको करेन्ट लागेर बारामा आइतबार बिहान एउटा जंगली हात्तीको मृत्यु भएको छ । काेल्हबी नगरपालिका–२ पर्सा कुनामा धानको खेतमा विद्युतीय तार लगाएर करेन्ट छोडिएको थियो । सुँडले तारमा छुँदा करेन्ट लागेर हात्तीको मृत्यु भएको…

काठ विक्री वापत कर नलिन सर्वोच्चको अन्तरिम आदेश

रामकुमार श्रेष्ठ - नवलपरासी । गण्डकी प्रदेश वन ऐन २०८० बमोजिम गण्डकी प्रदेशका सामुदायिक वनहरुले विक्री वितरणबाट प्रदेश सरकारलाई बुझाउनु पर्ने करको तत्काललाई लागु नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गण्डकी प्रदेश सरकारले…

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको…

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो। त्रिभुवन…

बुटवल-नारायणगढ सडक खण्ड विस्तार कार्य १ बर्ष भित्र सक्न मुख्यमन्त्री पाण्डेकाे निर्देशन

रामकुमार श्रेष्ठ - नवलपुर - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुटवल-नारायणगढ सडक खण्ड विस्तार कार्य १ बर्ष भित्र पूर्णरूपमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । नवलपुरका विभिन्न कार्यक्रममा सहभागी…