समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

झ्याप्ले खोलामा खुल्यो दुईतर्फी सडक

धादिङको झ्याप्लेमा दुईतर्फी बाटो खुलेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार साढे सात बजेबाट यहाँ दुई तर्फी बाटो खुला भएको हो। धुनीबेशी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो।…

बाढी, पहिरो र डुबानमा परी एक सय ७० जनाको मृत्यु, ४२ बेपत्ता

बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ। त्यस्तै ती घटनामा परी ४२ जना बेपत्ता भएका छन्। एक सय ११ जना घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक सूचनामार्फत दिएको जानकारी अनुसार बाढी,…

झ्याप्ले खोला पहिरोबाट थप १६ शव निकालियो, ३० जनाको शव निकालियाे (अपडेट)

धादिङको झ्याप्ले खोलाबाट अहिलेसम्म पहिरोले पुरिएका ३० जनाको शव निकालिएको छ। हिजो शनिबार १४ शव निकालिएकोमा आज दिउँसो १ बजेसम्म थप १६ वटा शव निकालिएको प्रहरीले जनाएको छ। चार महिला र १२ पुरुष गरी आज १६ वटा  शव निकालिएको हो। सबै शव…

झाप्लेखोला पहिरोमा पुरिएका १३ जनाको पहिचान खुल्यो

बुटवलबाट काठमाडौं जाँदै गर्दा धादिङको झ्याप्ले खोलामा पुरिएको विंंगर जिपमा सवार १३ जना मृतकको परिचय खुलेको छ। गत शुक्रबार बिहान बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिपमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका थिए।…

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

काठमाडौँ । अविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ । यस्तै ७२ जना वेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ । यस्तै देशभर १ सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीका…

गण्डक नहरका सबै ढाेका खाेलिए

नवलपरासी - नारायणी नदीमा पानीकाे सतह बढेपछि गण्डक नहरका सबै ढाेका खाेलिएकाे छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पाेख्रेलले गण्डक आज विहान गण्डक नहरका सबै ढाेका खाेलिएकाे बताए । नारायणी नदीकाे बाढीले गैडाकाेट २ काे बाेटे टाेल र…

सुस्ताबासीलाई नागरिकता दिन र जोतभोगको आधारमा लालपूर्जा दिन सरकार तयार छः राष्ट्रपति पौडेल

नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्ताबासीले नेपाल नागरिकता पाउने र सुस्ताबासीले जोतभोग गर्दै आइरहेको जग्गाको लालपूर्जा पाउने बताएका छन् । विहीबार पश्चिम नवलपरासीको सुस्ता जोड्ने झलुङ्गे पुलको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले…

चार दिनसम्म भारी बर्षाको मौसम सक्रिय रहने

मौसमविद्हरूले बिहीबारदेखि आइतबारसम्म भीषण वर्षाको सम्भावना औंल्याएका छन्। बंगालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर एकोहोरिएकाले देशभर उच्च वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान…

थारु महिला जितियामा ३६ घण्टा बर्त बसेर मनाउँदै

तराईका मैथिल, आदिबासी थारू समुदायका महिलाहरुले जितिया मनाएका छन् । उदयपुर लगायत तराईका गाउँघरमा बसोबास गर्दै आएका मैथिल, थारु महिलाहरुले मंगलवारबाट जितियाको शुरुवात भएको हो । आफ्नो सन्तानको दीर्घायु, सुख समृद्घि र मनोकामना…

नमुना सदरमुकामको जग्गा प्राप्ति प्रति वन मन्त्रालयले उठायो प्रश्न

नवलपुर जिल्लाको नमुना सदरमुकाम निर्माण स्थलको जग्गा प्राप्ति प्रक्रिया प्रति वन मन्त्रालयले प्रश्न उठाएको छ । वनको जग्गालाई नेपाल सरकारको नाममा ल्याउँदा अपनाइएको प्रक्रिया प्रति वन मन्त्रालयले प्रश्न उठाएको हो । नमुना सदरमुकाम निर्माण…