समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

दुर्गा प्रसाई घरबाटै पक्राउ

साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं  पक्राउ परेका छन् । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोलेपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गगरी पक्राउ गरिएको हो । त्यसक्रममा हातपातमा उत्रिएका…

करेन्ट लागेर बारामा हात्तीको मृत्यु

बारा - धान खेतमा लगाइएको करेन्ट लागेर बारामा आइतबार बिहान एउटा जंगली हात्तीको मृत्यु भएको छ । काेल्हबी नगरपालिका–२ पर्सा कुनामा धानको खेतमा विद्युतीय तार लगाएर करेन्ट छोडिएको थियो । सुँडले तारमा छुँदा करेन्ट लागेर हात्तीको मृत्यु भएको…

काठ विक्री वापत कर नलिन सर्वोच्चको अन्तरिम आदेश

रामकुमार श्रेष्ठ - नवलपरासी । गण्डकी प्रदेश वन ऐन २०८० बमोजिम गण्डकी प्रदेशका सामुदायिक वनहरुले विक्री वितरणबाट प्रदेश सरकारलाई बुझाउनु पर्ने करको तत्काललाई लागु नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गण्डकी प्रदेश सरकारले…

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको…

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो। त्रिभुवन…

बुटवल-नारायणगढ सडक खण्ड विस्तार कार्य १ बर्ष भित्र सक्न मुख्यमन्त्री पाण्डेकाे निर्देशन

रामकुमार श्रेष्ठ - नवलपुर - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुटवल-नारायणगढ सडक खण्ड विस्तार कार्य १ बर्ष भित्र पूर्णरूपमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । नवलपुरका विभिन्न कार्यक्रममा सहभागी…

मध्यविन्दुमा फोहराबाट जैविक मल उत्पादन शुरु

चोरमारा । मध्यविन्दु नगरपालिकाको फोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रको मंगलबार उद्घाटन गर्नुभयो । शहरी क्षेत्रमा फोहोरमैला व्यवस्थापन…

सुरुङ्ग मार्ग निर्माण गरेर पोखरा र नवलपुर जोड्नेछुः मुख्यमन्त्री

चोरमारा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुङ्ग मार्गहरुको निर्माण मार्फत पोखरा र नवलपुरबीचको दुरी घटाउनका लागि आवश्यक अध्ययन सुरु भएको बताउनु भएको छ । उहाँले हाल पहाडी क्षेत्रमा सडक निर्माण कार्यहरु भइरहेको भएपनि…

नवलपरासीको सुस्तामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५ सकरदिनयीबाट पाँच किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदी पारिको…

बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

 मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइतेको अवस्था गम्भीर छ । नरेठाँटी प्रहरी चौकीका अनुसार रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी आज बिहान…