समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

भोलिदेखि देशभर वर्षा घट्ने, कोशी र गण्डकी प्रदेशको केही स्थानमा भारी बर्षा हुने

शुक्रबारदेखिको झरी सोमबार थामिने भएको छ। तर, कोशी र गण्डकीमा भने सोमबार पनि वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने…

बाढी पहिराका कारण हालसम्म ४८ जनाको मृत्यु, ५४ जना घाइते

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरा लगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं…

बाढी पहिरो अपडेट: १० जनाको मृत्यु, ७ जना बेपत्ता, ४५ स्थानका सडक अवरुद्ध

दुई दिनदेखि लगातार पिररहेकाे मुसलधारे वर्षाका कारण विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति बढ्न थालेको छ । बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म १० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । स्याङ्जामा तीनजना, पर्वतमा दुई, तनहुँमा दुई,…

नवलपुर सहित देशका ३१ स्थानमा भारी वर्षा, नारायणी र बाग्मतीको जल सहत बढ्यो

गए रातीदेखि देशका ३१ स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार ती क्षेत्रमा खोला तथा नदीमा भीषण बाढी आउँदा चेतावनी जारी गरिएको छ । प्युठानको मारी नदी, बिजुवाटार, हंशपुर, बाँकेको पश्चिम राप्तीको…

उपत्यकाका खोलामा पानीको बहाब बढ्यो, खोला किनारमा प्रहरीको पेट्रोलिङ

काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा…

नागढुंगा–नौबिसे सडक आज र भोलि दुई रात बन्द

धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ । नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द…

बुटवल–नारायणगढ सडकः नवलपुरमा साढे ६ बर्षमा ५२ प्रतिशत काम

नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रोपटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ। ०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो। यसबीचमा दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी…

पाँच दिन मनसुन थप सक्रिय हुने, नवलपरासी सहित ३४ जिल्ला ‘रेडजोनमा

तीन दिनदेखि सक्रिय रहेको मनसुनी प्रणाली झनै सक्रिय हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो। मनसुन थप सक्रिय भई २० असार बिहीबारसम्म…

नारायणी लगायतका नदीहरुमा पानीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आह्वान

आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक…

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, असार १६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र…