समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

चाडपर्व नजिकियोः नारायणगढ बुटवल सडकको अवस्था भने दुर्वस्था

कावासोती । चाडपर्व नजिकिदै जादाँ नारायणगढ–बुटवल सडकको अवस्था भने दिनानुदिन बिजोग हुदैँ गएको छ । मर्मत र स्तरोन्नतिका निम्ति गैँडाकोटदेखि बुटवलसम्मको सडक भत्काईएको ६ वर्ष सम्म पनि काम सम्पन्न नहुदाँ यस पटकको…

बुटवल नारायणगढ सडक खण्डमा कोमामा गयो, यस्तै रहे ठेकेदारको विकल्प खोज्नु पर्छः मन्त्री दाहाल

रामकुमार श्रेष्ठ – नवलपरासी । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाइना स्टेट कम्पनीले सन्तोषजनक काम नगरे ठेक्का तोड्न सक्ने चेतावनी दिएका छन् । आइतबार रुपन्देहीबाट नवलपुर आउने क्रममा पूर्वपश्चिम…

देशभर वर्षा, नारायणगढ-मुग्लिङ सडकखण्डमा उच्च सतर्कता अपनाउन आग्रह, आज रातिसम्म पानी पर्ने

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । कतिपय…

मकवानपुर र चितवनमा भारी वर्षा

काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मकवानपुरको हात्तीसुँडेमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो एक घन्टामा ५६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै चितवनको कल्याणपुरमा ४५.६…

बिष्फोटले लग्यो कहिला नानिहरुको ज्यान …

बुटवल । फालेलुङ-५ प्राङबुङको डाँडागाँउमा विहिबार करिब साढे ३ बजे तिर चर्को आवाजमा विष्फोट भयो । गाँउलेहरु कुदेर आए । नानीहरु बिष्फोटले जलिरहेका थिए । एकाएक गाँउमा अत्यास छायो ।'कसरी यस्तो भयो भन्ने नै थाहा भएन । हतारहतार नानीहरु…

पाँचथरमा ग्रिनेट विस्फोट हुँदा १ जना बालिकाको मृत्यु, ३ जना घाइते

पाँचथर। पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ । विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका ४ बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको…

बाँकेमा बस दुर्घटना, दुई जनाको मृत्यु, २१ जना घाइते

बाँकेमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। भूसाल बसका सहचालक…

राष्ट्रपति पौडेलले गरे प्रधान सेनापतिमा सिग्देललाई नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन्। आज राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पदमा नियुक्ति गरेका हुन्। भदौ २४ गतेदेखि लागू हुने गरी उनलाई…

आज श्रीकृष्णजन्माष्टमी, कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको…

दोरम्बा पहिरो: ६ जनाको मृत्यु, ४ जना बेपत्ता

रामेछाप । दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छभने अन्य ४ जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३०…