ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
अरनिको राजमार्ग अबरुद्ध
काभ्रे । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका-८ बन्देउडाडा स्थित अरनिको राजमार्गमा माथिबाट सुख्खा पहिरोसहित रुख ढली सडक अबरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसारआज एकाविहानै करिब ४:२०…
बस दुर्घटनामा २७ भारतीय पर्यटकको मृत्यु, भरतपुरमा पोस्टमर्टम सुरू
पोखरा । भारतबाट नेपाल घुम्न आएका भारतीय पर्यटक शुक्रबार तनहुँमा भएको बस दुर्घटनाको सिकार भएका छन् । बसमा चालकदलका दुईसहित ४३ यात्रुमध्ये दुर्घटनामा २७ जनाको ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
सडकदेखि करिब डेढ सय मिटर तल…
आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार, मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो…
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३…
भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो, कैयौँ यात्रुको मृत्यु
एउटा भारतीय बस तनहुँ जिल्लाको आँबुखैरैनीनजिकै मर्स्याङ्दी नदीमा खस्दा कैयौँ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनास्थलबाट कम्तीमा १२ वटा शव निकालिएको छ भने खोजी तथा उद्धार कार्य जारी छ। पोखराबाट…
मर्स्याङ्दी नदीमा भारतीय बस खस्यो
तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको छ । करिब साढे ११ बजेतिर बस खसेको प्रहरीको भनाइ छ ।
नदीमा देखिएको बसको आधा भाग हेर्दा भारतीय हो कि भन्ने प्रहरीको आशंका छ।
अहिले कुरिनटारबाट खटिएको गोताखोर टोली,…
नागढुंगामा पहिरो खस्ने क्रम रोकिएन, सडक अझै अवरुद्ध
काठमाडौँ । नागढुङ्गा नजिकै खसेको पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक अझै अवरुद्ध रहेको छ ।
लगातारको वर्षा र पहिरोले नागढुङ्गा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पानी…
नागढुंगामा पहिरो, सवारी आवागमन दुईतर्फी अवरूद्ध
नागढुंगामा सडकमाथिबाट पहिरो खस्दा सवारी आवागमन दुईतर्फी अवरूद्ध भएको छ। बुधबार बिहान पौने ११ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकपोइन्टबाट टायलघरतर्फ २/३ सय मिटर पर पहिरो खस्दा सडक अवरूद्ध भएको हो।
प्रहरी प्रभाग…
सोलुखुम्बुमा भीषण बाढी, हिमताल फुटेको आशंका
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ । खुम्बु गाउँपालिका वडा नम्बर४ का अध्यक्ष लक्ष्मण अधिकारीले माथिबाट एकाएक बाढी आउँदा तल्लो भेगमा…
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो ।
सरकारी वकिल, बेचन पक्षका…
पश्चिम नेपालमा वर्षा, सतर्कता अपनाउन आग्रह
पश्चिम नेपालका विभिन्न जिल्लामा गएराति वर्षा भएको छ । जाजरकोट, दैलेख, अछामसँगै गुल्मी, म्याग्दी, बागलुङ, पर्वतमा वर्षा भएको छ ।
गुल्मीको मुसीकोट, तम्घास, म्याग्दीको मुना, बागलुङको गलकोट, पर्वतको पन्चासे, कार्किनेटा वर्षामापन…