ट्रेन्डिङ
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्सका कर्मचारी मात्र [सूचीसहित]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्यको विमानमा एयरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान…
सौर्य जहाज काठमाडौंमा दुर्घटना, १८ जनाको मृत्यु – भिडियो सहित
काठमाडौँ — त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको…
बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने निर्णय
नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ।
मंगलबार साँझदेखि बिजुली जोड्ने निर्णय गरेको हो।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै पछिल्लो समय…
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २२२ जनावरको उद्धार, ७६ जनावर मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न १५ प्रजातिका ७६ वटा जनावर मरेका छन् । तीमध्ये चित्तलमात्रै २४ वटा रहेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २ वटा कुकुरको आक्रमणबाट र…
सिमलताल पहिरोः थप ३ जनाको शव फेला, भेटिएको शवको संख्या २४ पुग्यो, १५ जनाको सनाखत
रामकुमार श्रेष्ठ –
नवलपरासी । चितवनको सिमलतालमा पहिरोमा परि वेपत्ता भएका यात्रुहरु मध्ये विहीबार राति र शुक्रबार गरी थप ३ जनाको शव फेला परेको छ ।
भारतमा (नवलपुरको त्रिवेणी ब्यारेज पुलको बाल्मिकी नहर) मा दुई जना पुरुष र नवलपुरको…
सिमलताल दुर्घटना : फेला परेका १९ शवमध्ये १४ को सनाखत
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ ।
सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको…
चन्द्रागिरी केबलकारमा अड्किएका २५० यात्रुको डेढ घण्टापछि उद्धार
काठमाडौँ । चन्द्रागिरी केबलकारमा अड्किएका २५० जना यात्रुको उद्धार गरिएको छ ।
करिब डेढ घण्टा अड्किएका यात्रुलाई केही समयअघिमात्रै उद्धार गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले जनाकारी दिए ।
केबलकारकै डिब्बामा…
सिमलताल दुर्घटनाः हालसम्म १८ जनाको शव भेटियो
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार गएको पहिरोमा परी त्रिशूली नदीमा बससहित बेपत्ता यात्रुहरुमध्ये हालसम्म १८ जनाको शव फेला परेको छ ।
नारायणी नदी किनारमा शव भेटिने क्रम जारी रहेको चितवन प्र
हरीले जनाएको छ ।…
यी नदीहरूको बहाव उल्लेख्य बढ्ने, ८ जिल्लामा आज बाढीको जोखिम
बुधबार बिहान मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थान र सुदूरपश्चिमका एकदुई स्थानमा हल्कादेखि मध्यम तथा बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा बिहान भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज…
आठबीसकोट बाढी : पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी
त्रिवेणी । रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।
बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका…