ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
पोस्टमार्टम पूरा, क्षतिपूर्ति टुंगो लागेपछि मात्रै शव बुझ्ने आफन्तको अडान
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टम सकिएको छ । शव पहिचान कार्य शुक्रबार बिहान सुरु गर्ने र चिनिएका शव परिवारलाई बुझाउने त्रिवि शिक्षण अस्पतालको तयारी छ । मृतकका परिवारजन भने बिमा र एयरलाइन्सले दिने…
३५ दिनपछि उडेको थियो सौर्यको जहाज
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटनामा परेको सौर्य एयरको सीआरजे जहाज ३५ दिनयता उडानमा नभएको देखिएको छ । मुख्य ‘ल्यान्डिङ गियर’ फेर्नुपर्ने समय भएकाले उक्त जहाजलाई असार ४ पछि उडाइएको थिएन । ‘ल्यान्डिङ गियर’ फेरेपछि थप…
एकैठाउँमा तीनवटा चितुवा मृत भेटियो
धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं–१० गढीमा तीनवटा चितुवा मृत फेला परेको छ ।
गढीस्थित अदुवाबारीमा दुईवटा र मकैबारीमा एकवटा चितुवा मृत भेटिएको थाक्रे गाउँपालिका वडा नं–१० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिए ।…
बुटवल नारायणगढ सकड विस्तारः १ बर्ष म्याद थप
बोमलाल गिरी –
नवलपुर, साउन १० गते । सरकारले म्याद सकिएको दुई दिनपछि नारायणघाट–बुटबल सडक खण्ड विस्तारका लागि चिनियाँ ठेकेदार कम्पनीको म्याद एक वर्ष थप गरेको छ । यसअघि थपिएको म्याद साउन ८ गते सकिएपछि आठै गतेदेखि लागु हुने गरी १० गते…
पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला
काठमाडौँ । सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो ।
सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।
उनलाई यसअघि प्रचण्ड…
सौर्य एयरलाइन्स जहाज दुर्घटना : शव हस्तान्तरण शुक्रबारसम्म
काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको छ । अस्पतालले आवश्यक मुचुल्का तथा कागजपत्र मिलाएर शवको पोस्टमार्स्टम सुरु गरिसकेको छ । एउटा शवको…
दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्सका कर्मचारी मात्र [सूचीसहित]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्यको विमानमा एयरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान…
सौर्य जहाज काठमाडौंमा दुर्घटना, १८ जनाको मृत्यु – भिडियो सहित
काठमाडौँ — त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको…
बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने निर्णय
नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ।
मंगलबार साँझदेखि बिजुली जोड्ने निर्णय गरेको हो।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै पछिल्लो समय…
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २२२ जनावरको उद्धार, ७६ जनावर मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न १५ प्रजातिका ७६ वटा जनावर मरेका छन् । तीमध्ये चित्तलमात्रै २४ वटा रहेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २ वटा कुकुरको आक्रमणबाट र…