ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
राष्ट्रिय परिचयपत्रको तस्बिर खिच्दा अब सिन्दूर, टीका देखि पहिचान झल्कने पोशाक लगाउन पाइने
काठमाडौं, साउन १७ । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा अब सिन्दूर र टीका समेत लगाउन पाइने भएको छ ।
यस अघि परिचय पत्रको फोटो लिँदा यी सबै प्रयोग गर्न पाइँदै थियो । अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन…
सहकारी ठगीमा लामिछानेलाई बोलाउँदै समिति
काठमाडौँ — सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा छानबिन गरिरहेको संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने तयारी गरेको छ । उनीविरुद्ध उजुरी परे पनि गृहमन्त्री भएका बेला उनले अनुसन्धानमा अवरोध गर्दै आएका थिए ।
समितिका…
पाेखरा बस दुर्घटना : आमाछाेराकाे मृत्यु, २९ जना घाइते
पाेखरा । पोखराको एलपी देवकोटा मेमोरियल स्कुलको बस आज सोमबार दुर्घटनामा पर्दा घाइते भएकाहरुमध्ये २ जनाको निधन भएको छ ।
विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षे छोरा प्रिन्स उपचारका क्रममा चिकित्सकले मृत घोषणा…
पूर्वमन्त्री जोशीको मुद्दामा १२ वर्षपछि फैसला, ९ महिना कैद र ६९ लाख जरिवाना
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन्। न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको हो।
यसअघि जोशीको तीन करोड ९३ लाख रुपैयाँभन्दा बढी…
आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मुसलधारे वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली…
सिमलताल दुर्घटना : खोजीका लागि आएको भारतीय टोली आज फर्कँदै
सिमलताल पहिरोमा बगेका बस र यात्रुको खोज्न आएको भारतीय प्राविधिक टोली आज फर्कने भएको छ । भारतीय प्राविधिकहरूलाई आज बिदाइ गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन् । भारतको 'राष्ट्रिय आपदा मोचन बल'…
गोरखाको धार्चेमा पहिरोमा परी ५ जना बेपत्ता, दुईको उद्धार
गोरखा — धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसेफाँटमा पहिरोमा परी ५ जना बेपत्ता भएका छन् । एक पहिरोले कृषि फर्म र एक घर पनि बगाएको छ । कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना बेपत्ता भएको छिमेकीले बताएका छन् ।…
जहाज दुर्घटना : विदेशी नागरिकबाहेक १७ जनाको शव आफन्तले बुझे
काठमाडौँ — सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिवार साँझसम्म १७ जनाका आफन्तले शव…
स्काइ वाक टावर सञ्चालनपछि भेडेटारमा बढे पर्यटक
धनकुटा । पर्यटकीयनगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायीहरु उत्साही बनेका छन् ।
वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी क्षेत्रफलमा २० करोड…
४५ करोडमा बन्दै छ गण्डकी प्रदेशसभा भवन
प्रदेश संरचना स्थापनाको सात वर्षपछि गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माण प्रक्रियाअघि बढेको छ। सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ…