समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

पहिरोले अवरुद्ध भएको मुग्लिङ सडक खुल्यो

चितवन । पहिरो गएपछि अवरुद्ध भएको मुग्लिङ सडक सञ्चालनमा आएको छ । आइतबार राति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो । रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा…

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच पक्राउ

नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने प्रक्रियामा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एकैपटक पाँचजनालाई पक्राउ गरेको छ। लिखित र ट्रायलविनै १० वर्षको अवधिमा एक लाखभन्दा बढी लाइसेन्स जारी…

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि झन्डै ३३ अर्बको बजेट ल्याएको छ। शनिबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङले आगामी वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट प्रस्तुत गरेका हुन्। विनियोजित…

शनिबारका दिन सरकारी गाडी दुरुपयोग, नवलपुर ट्राफिकले लियो ४ वटा सरकारी गाडी नियन्त्रणमा

रामकुमार श्रेष्ठ – नवलपुर । शनिबारका दिन सरकारी गाडी दुरुपयोग गरेर सञ्चालन गरेको आरोपमा जिल्ला ट्राफिक कार्यालय नवलपुरले ४ वटा सरकारी गाडीलाई नियन्त्रणमा लिएको छ । विदाको दिन सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमति…

४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास

काठमाडौं । न्याय सेवा आयोगले गत वैशाखमा लिएको जिल्ला न्यायाधीशको खुला परीक्षामा माग गरिएभन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन् । २०८१ वैशाख २७ देखि ३० सम्म सञ्चालन भएको जिल्ला न्यायाधीशको परीक्षामा २ सय ३ जनाले परीक्षा दिएका थिए ।…

राष्ट्रपतिद्वय पौडेल र एमहर्डबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबिच स्वीट्जरल्याण्डको बर्नमा आज भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना…

रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते

रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा…

प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री

प्रधानमन्त्री पुष्‍पकमल दाहाल 'प्रचण्ड' भारतको नयाँ दिल्ली पुगेका छन्। आइतबार अपराह्न प्रधानमन्त्री दाहाल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण…

प्रधानमन्त्री दाहाल आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा…

मुग्लिन–पोखरा सडक : संरचना नहटाउँदा काममा विलम्ब

दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो । वडा कार्यालयले सडक खण्डमा…