समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नवलपुर सहित देशका ३१ स्थानमा भारी वर्षा, नारायणी र बाग्मतीको जल सहत बढ्यो

गए रातीदेखि देशका ३१ स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार ती क्षेत्रमा खोला तथा नदीमा भीषण बाढी आउँदा चेतावनी जारी गरिएको छ । प्युठानको मारी नदी, बिजुवाटार, हंशपुर, बाँकेको पश्चिम राप्तीको…

उपत्यकाका खोलामा पानीको बहाब बढ्यो, खोला किनारमा प्रहरीको पेट्रोलिङ

काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा…

नागढुंगा–नौबिसे सडक आज र भोलि दुई रात बन्द

धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ । नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द…

बुटवल–नारायणगढ सडकः नवलपुरमा साढे ६ बर्षमा ५२ प्रतिशत काम

नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रोपटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ। ०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो। यसबीचमा दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी…

पाँच दिन मनसुन थप सक्रिय हुने, नवलपरासी सहित ३४ जिल्ला ‘रेडजोनमा

तीन दिनदेखि सक्रिय रहेको मनसुनी प्रणाली झनै सक्रिय हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो। मनसुन थप सक्रिय भई २० असार बिहीबारसम्म…

नारायणी लगायतका नदीहरुमा पानीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आह्वान

आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक…

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, असार १६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र…

असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द

वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका ससाना खोला खोल्सामा बाढी आउने…

देशभर बाढी, पहिरो र चट्याङका कारण १५ जनाको मृत्यु

काठमाडौँ । बाढी, पहिरो र चट्याङका कारण बुधबार देशभर १५ जनाको मृत्यु भएको छ । पहिरोबाट ८ जना, चट्याङबाट ५ जना र बाढीले बगाएर दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण लमजुङ, कैलाली, विराटनगर, कास्की,…

देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री

रामपुर (चितवन), ५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त…