समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड…

गृहमन्त्री लामिछानेले भने– जीबी राईलाई पक्राउ गर्ने विषय जटिल छ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार भएका गितेन्द्र बाबु राई (जीबी)लाई पक्राउ गर्न कानुनी जटिलता रहेको बताएका छन् । साथै उनले सरकार र आफ्नो पहिलो प्राथमिकता सहकारी पीडितको बचत फिर्ता गर्ने नै रहेको…

सप्तरीमा भीषण आगलागी, करिब दुई सय घर जले

सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी टोलमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब दुई सय घर जलेका छन्। दिउँसो करिब २ बजे लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन। स्थानीयको सहयोगमा बारुणयन्त्रले आगो निभाउने प्रयास गरिरहेको छ। आगलागीबाट…

लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड ६९ लाख जरिवाना

सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकेको छ । अध्यक्ष टेकनारायण कुँवर, सदस्य राम बहादुर थापाको इजलासले उनलाई सहुलियतपूर्वक ३ वर्ष कैद…

तराईका पाँच क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, काठमाडौंमा ३३.३

तराईमा लगातार तापक्रम उकालो लागिरहेको छ। डेढ सातादेखि अधिकतम र न्यूनतम दुवै तापक्रम बढ्दा तराईमा तातो हावा र तातो लहर चलिरहेको छ। जसकारण जनजीवन प्रभावित बनेको छ। आइतबार तराईका पाँच क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा…

वनको आगो सल्किँदा दाङमा बस्ती नै सखाप

दाङको राजपुर गाउँपालिका- ७ हाडबासमा आगलागीबाट २४ घर जलेर नष्ट भएका छन्। आगलागीबाट १० वटा गोठसमेत जलेर नष्ट भएकाे वडाध्यक्ष पुष्कर वलीले बताए। सो गाउँमा २५ वटा घर थिए। तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन्। आइतबार दिउँसो ३ बजेतिर गाउँमा…

इलाम–२ उपनिर्वाचनः ६० प्रतिशत मत खसेको अनुमान

इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । मुख्यनिर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको हो । उनका अनुसार इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६९ हजार २ सय ८७ मत खसेको…

रुसी सेनामा भर्ति भएका तनहुँका ९ युवक अझै सम्पर्कविहीन

रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्। रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन्। ‘रुसी सेनामा भर्ती भएको…

सहकारी ठगी मुद्दामा धरौटीमा छुटेका दिपेश पुनलाई बुझाइयो सिआइबीमा

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई बुझाइएको छ। शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत् सिआइबीको जिम्मा…

ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने – सूचना सहित

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र (रोष्टर) परिवर्तन गर्न पाउने भएका छन् । ईपीएस भाषा परीक्षा पास गरेर कोरिया जान नपाएकाहरूले सेक्टर परिवर्तन गर्न पाउने भएका हुन् । त्यसका लागि ईपीएस…