ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो।
थापाथलीस्थित कार्यालयबाटै प्रहरीले सिरोहियालाई…
सहरीमन्त्रीको सम्पत्ति ७ वटा घर, डेढसय तोला सुन, ३ सय तोला चाँदी
काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंसहित ७ वटा घर रहेको देखिएको छ ।
मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको…
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा…
बुटवल नारायणगढ सडकः निर्माण कम्पनीले उपकरण नथप्दा कार्य प्रगति सुस्त
घनश्याम बगाले –
नवलपरासी। देशकै गौरवको आयोजना बुटवल नारायणगढ सडक निर्माण एवं बिस्तार कार्यमा आलटाल प्रवृत्ति देखिएको छ ।
सडक बिस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड, बेईजिङ्गले निर्माण…
बस दुर्घटनामा २ जनाको निधन, २१ घाइते
सुर्खेत, जेठ ७ । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा…
पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक रहेको शव ल्याउन दबाब अभियान
उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बन्धक रहेको शव ल्याउन बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा एक टोली विराटनगर प्रस्थान गरेको छ।
सोमबार साँझ पालिका अध्यक्ष खेमचन्द्र यादव, उपाध्यक्ष रेणु यादवसहित स्थानीय करिव एक…
सिंहदरबार र नेताको घरको फोहोर नउठाउने मेयर बालेन शाहको घोषणा
काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फोहोर बोक्ने गाडीका चारजना चालकलाई सरकारले नियन्त्रणमा लिएको बताएका छन् ।
आइतबार साँझ बालेनले सामाजिक सञ्जालमार्फत फोहोर बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिइएको बताउँदै…
बन्चरेडाँडामा फोहोर बोकेका गाडीमा फेरि अवरोध
काठमाडौं । काठमाडौं महानगरपालिकासहित उपत्यकका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले फेरि अवरोध गरेका छन् ।
बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै आइतबारदेखि आन्दोलन गरेपछि…
प्रधानमन्त्रीले विश्वासको मत, पक्षमा १ सय ५७ मत
प्रधानमन्त्री प्रचण्डले चौथो पटक आज पुन विश्वासको मत लिएका छन् । उनको पक्षमा १ सय ५७ मत परेको थियो भने विश्वासको मतमा भाग लिन्न भन्नेमा १ मत र विपक्षमा शून्य मत परेको थियो ।
काँग्रेसका नाराबाजी र अबरोधका बीच प्रधानमन्त्री प्रचण्डले…
काँग्रेसका अवरोधका बाबजुत प्रधानमन्त्रीद्वारा संसदमा सम्बोद्धन, कानुनभन्दा माथि कोही हुँदैनः प्रचण्ड
काठमाडौँ, ७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको छ ।
काँग्रेसका अवरोधका बाबजुत विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले…