ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
आज राम नवमी, देशैभर सार्वजनिक बिदा
काठमाडौं । हरेक वर्षको चैत्र शुक्ल नवमीका दिन मनाईने ‘राम नवमी पर्व’ आज रहेको छ । यस पर्वको अवसरमा आज सरकारले देशैभर सार्वजनिक बिदा दिएको हो ।
हिन्दु धर्मशास्त्र अनुसार त्रेतायुगमा आजकै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको…
कोशी र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ ।देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो देशका…
आज राम नवमी, श्रीरामको पूजा आराधना गरी मनाइँदै
काठमाडौं । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम…
उपत्यकाका १४२ वटा ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित १४२ वटा ड्राइभिङ्ग इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीले छापा मारेको छ । छापा मारेर ट्रायल सेन्टरमा प्रयोग गरिएका सवारी साधनका शंकास्पद कागजात बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी…
वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको…
आज चैते दशैं पर्व मनाइँदै, गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।
वसन्तीय नवरात्रको आठौं दिन धुमधामका…
जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन
भक्तपुर, वैशाख २ । बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको…
गृहमन्त्री लामिछानेमाथि खनियो धार्मिक मोर्चा
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा संवैधानिक व्यवस्थालाई लत्त्याएर धार्मिक स्वतन्त्रतालाई कुण्ठित गर्ने दुराशयसहित मन्त्रालयले परिपत्र जारी गरेको धार्मिक मोर्चाले आरोप लगाएको छ । आइतबार राजधानीको संवाद डबलीमा कार्यक्रमको…
पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग ले कोसी, कोसी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ ।
साथै…
उथलपुथल वर्ष २०८०ः यी हुन हाइप्रोफाइल पक्राउका ६ घटना (भिडियो सहित)
समग्रमा वि.सं. २०८० साल धेरैलाई रमाइलो त थोरैलाई दशा बन्यो । नयाँ बर्षहरू आउछन जान्छन घटनाहरू पनि भइ नै रहन्छन तर कुनै कुनै घटना भने मानसपटलमा मरणोपरान्त जिवितै रहन्छ । वर्ष २०८० मा पनि थुप्रै त्यस्ता घटनाहरू भए जुन मानसपटलमा जिवितै…